सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

दृश्यावलोकनको अर्को गन्तव्य काहुँ धरहरा

जमुना वर्षा शर्मा चिप्लेढुङ्गा, २१ मंसिर । प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा...

राणालाई अदृश्य शक्तिको फोन, त्यसपछि भाँडिएको थियो एकीकरण

काठमाडौं, २१ मंसिर । विभाजित तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकीकरण गराउन पुनः मध्यम आवाजमा उठ्न थालेको छ । कार्यकर्ताहरूले तीन वटै राप्रपाका शीर्ष नेताहरूलाई पार्टी एकताका लागि दवाव दिँदै आएका छन् । कमल...

सिके राउत पुर्पक्षको लागि जेल चलान

काठमाडौं, २० मंसिर । रौतहट जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएपछि डा. सिके राउतलाई कारागार चलान गरिएको छ । न्यायाधीश अम्विकाप्रसाद निरौलाको इजलासले बिहीबार राउतलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो...

महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्य गर्न राज्य गम्भीर छ : सभामुख महरा

दाङ, २० मङसिर । सभामुख कृष्णबहादुर महराले महिलामाथि हुने सबैखाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि राज्य गम्भीर भएर लागेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज घोराहीमा आयोजना गरेको प्रदेश नं...

सुनसरीको अरिहन्त मल्टिफाइबर्समा मजदुर मृत फेला, के हुँदैछ अनुसन्धान ?

काठमाडौं, २० मंसिर । दुई बर्षदेखि कार्यरत एक मजदुर सुनसरी–मोरङ औधोगिक करिडोरको दुहवी नगरपालिका सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्स कम्पनीमा विहीबार मृत फेला परेका छन् । दुहवी नगरपालिका– ८ स्थित जुट उद्योगमा कार्यरत भारतको पटनाका ३३...

‘लेडी डन’ धरौटीमा रिहा

काठमाडौं, २० मंसिर । ‘लेडी डन’का रुपमा परिचित माया शेरचन बस्नेत ५ लाख रुपैयाँ धरौटीमा रिहा छुटेकी छन् । गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती मायालाई जिल्ला अदालत काठमाडौंले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न...

लैंगिक हिंसा रोक्न हस्ताक्षर संकलन

कपिलवस्तु, २० मंसिर । २७औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा कपिलवस्तुको चन्द्रौटामा हस्ताक्षर संकलन गरिएको छ । “लैंगिक हिंसा र दुव्यबहार छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ लैंगिक समानताका लागि हस्ताक्षर...

सुन तस्करी प्रकरण : सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडाैँ, २० मंसिर । उच्च अदालतका विराटनगरले सुन तस्करी प्रकरणका पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले पूर्पक्षका लागि थुनामा...

प्रधानसेनापतिले गरे पश्चिम नेपालको निरीक्षण भ्रमण

काठमाडौं, २० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा पश्चिम नेपालको भ्रमण गरी काठमाडौं फिर्ता भएका छन् । उनीले सुर्खेतस्थित उत्तर पश्चिम पृतना हेड क्वाटर र महेन्द्रनगरस्थित श्री नं।२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका थिए ।...

ललितपुरकी बालिकालाई गोंगबु लगेर बलात्कार

  काठमाडाैँ, २० मंसिर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ...

संघीय फोरमको महाधिवेशन वैशाखमा, २२ गते केन्द्रीय समिति बस्ने

काठमाडौं, २० मंसिर । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले आफ्नो महाधिवेशन वैशाखको अन्तिम साता गर्न प्रस्ताव गरेको छ । काठमाडौंका तीनकुनेस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेशन २०७६ साल वैशाखको २८...

भ्रष्टाचार मुद्धामा पूर्वआइजीपी बोहोरालाई सर्वाेच्चको सफाइ

काठमाडौँ, २० मंसिर । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ । बिहीबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको...
1 6,058 6,059 6,060 6,061 6,062 11,395