शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

प्रधानसेनापतिले गरे पश्चिम नेपालको निरीक्षण भ्रमण

दैनिक नेपाल २०७५ मंसिर २० गते १८:४८

काठमाडौं, २० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा पश्चिम नेपालको भ्रमण गरी काठमाडौं फिर्ता भएका छन् । उनीले सुर्खेतस्थित उत्तर पश्चिम पृतना हेड क्वाटर र महेन्द्रनगरस्थित श्री नं।२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । उनी बधबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित