आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

समाचार

सुन तस्करी प्रकरण : सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडाैँ, २० मंसिर । उच्च अदालतका विराटनगरले सुन तस्करी प्रकरणका पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले पूर्पक्षका लागि थुनामा...

प्रधानसेनापतिले गरे पश्चिम नेपालको निरीक्षण भ्रमण

काठमाडौं, २० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा पश्चिम नेपालको भ्रमण गरी काठमाडौं फिर्ता भएका छन् । उनीले सुर्खेतस्थित उत्तर पश्चिम पृतना हेड क्वाटर र महेन्द्रनगरस्थित श्री नं।२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका थिए ।...

ललितपुरकी बालिकालाई गोंगबु लगेर बलात्कार

  काठमाडाैँ, २० मंसिर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ...

संघीय फोरमको महाधिवेशन वैशाखमा, २२ गते केन्द्रीय समिति बस्ने

काठमाडौं, २० मंसिर । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले आफ्नो महाधिवेशन वैशाखको अन्तिम साता गर्न प्रस्ताव गरेको छ । काठमाडौंका तीनकुनेस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेशन २०७६ साल वैशाखको २८...

भ्रष्टाचार मुद्धामा पूर्वआइजीपी बोहोरालाई सर्वाेच्चको सफाइ

काठमाडौँ, २० मंसिर । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ । बिहीबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको...

डेढ किलो चरेससहित ६० वर्षीय वृद्ध पक्राउ

काठमाडाैँ, २० मंसिर ।  सशस्त्र प्रहरी बल पर्सा र प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले डेढ किलो चरेससहित ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। बुधबार साँझ वीरगञ्ज महानगरपालिका–१६ भन्सारमा चेक गर्ने बेला भारतको रक्सौलतर्फ...

प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

रुपन्देही, २० मङ्सिर । प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा...

सरकारका निर्णय : देवकोटाको घरलाई संग्रहालय बनाउनेदेखि मन्त्री ‘क्वार्टर’ सार्नेसम्म

काठमाडौँ, २० मंसिर । सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउन भएको छ । मैतिदेवीस्थित महाकवि देवकोटाको जीर्ण घरलाई संग्रहालय बनाउने तयारीमा सरकार रहेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महाकवि देवकोटाको घरलाई...

श्रम समितिले बनायो उपसमिति, एलपी साँवाले पाए यस्तो जिम्मेवारी

काठमाडौँ, २० मंसिर । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले चारवटा विषयगत उपसमिति गठन गरेको छ । चारमध्ये श्रम तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद एलपी साँवा लिम्बु सर्वसम्मत चयन...

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

वीरगञ्ज, २० मङ्सिर । प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।...

कोपको २४औँ सम्मेलनमा सहभागी भएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैँ, २० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...

पश्चिमी वायुको प्रभावले तापक्रम घट्यो, चिसो अझै बढ्ने

काठमाडौँ, २० मङ्सिर । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ । उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो ।...
1 6,057 6,058 6,059 6,060 6,061 11,393