शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दुनियाँ

बेलायती राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं, १५ वैशाख । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा हुनुहुन्छ । यस वर्षको सुरुमा उहाँलाई क्यान्सर भएको पत्ता लागेपछि उहाँको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्साहरुले बताएका...

नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

काठमाडौं, १५ वैशाख । अब स्मार्टवाच ब्यान्ड, पहिरन मिल्ने सेन्सर र स्वास्थ्य निगरानी गर्ने विद्युतीय ग्याजेटहरू ह्यामर वा तान्दा पनि नभाँचिने भएका छन् । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले ताने वा तान्दा पनि भाँच्न नसकिने सामग्रीको...

जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने

टोकियो, १५ वैशाख । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी साता फ्रान्स, ब्राजिल र पाराग्वेको भ्रमण गर्नुहुने भएको छ । जापानले ल्याटिन अमेरिकासँगको सम्बन्धलाई प्रगाढ बनाउन खोजेको छ । छ दिवसीय भ्रमण कार्यक्रममा प्रधानमन्त्री किशिदाले...

भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी

काठमाडौं, १४ वैशाख । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरणअन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ । दोस्रो चरणमा राहुल गान्धी,...

भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी नाइजेरियाका कैदी

अफ्रिका, १४ वैशाख । भारी वर्षाको फाइदा उठाउँदै नाइजेरियाको जेलबाट सयभन्दा बढी कैदी भागेका छन् । नाइजेरियाको राजधानी अबुजा नजिकैको एक जेलबाट सयभन्दा बढी कैदीहरू भागेका हुन् । जेल अधिकारीका अनुसार रातभर परेको भारी...

पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी, १४ वैशाख । पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको छ । वन्यजन्तु अधिकारीहरूका अनुसार समुद्रमा फसेका अधिकांश ह्वेललाई फिर्ता गर्न सफल भएका छन् । उनीहरूका अनुसार १०० भन्दा बढी पाइलट...

५६ प्रतिशत पर्यटक बढेपछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

रियाद, १४ वैशाख । साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ । साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

वासिङ्टन, १३ वैशाख । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् । विश्वका विभिन्न अठार देशले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका...

पटनाको होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं, १४ वैशाख । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते...

स्पेनका प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजीनामा दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं, १३ वैशाख । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गर्नुभएको छ । उहाँले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको वातावरण बनाउने...

इजरायल–हमास युद्धको २०० दिन : गाजामा भोकमरी भयावह बन्दै

काठमाडौं, १३ वैशाख । द्वन्द्वले गाजामा भोकमरीको समस्या विकराल हुँदै गएको छ । संयुक्त राष्ट्रसंघले यस्तो जनाएको हो । प्यालेस्टाइनको हमास विद्रोही समूहले इजरायलमा आक्रमण गरेपछि जवाफी आक्रमण सुरु भएको थियो । इजरायलको जवाफी...

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं, १३ वैशाख । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो अन्तरिक्ष यात्रामा जानुहुने भएको छ । उहाँ आगामी मे ६ मा बोइङको स्टारलाइनर क्यालिप्सो मिसनको हिस्सा हुनुहुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका...
1 2 3 654