५ असार २०८३, शुक्रबार

सोसियडाडमाथि रियल म्याड्रिड विजयी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको २९औं मिनेटमा आर्डा गुलेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि रियल म्याड्रिडको ३३ खेलमा ८४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

त्यसैगरी, एक खेल कम खेलेको बार्सिलोना ३२ खेलमा ७० अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै, रियल सोसियडाडको भने ३३ खेलमा ५१ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा छ ।