शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं, १५ वैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । शनिबार टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय ५ रनको...

काठमाडौं महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा,...

लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, १५ वैशाख । पुँजीबजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता...

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरण

काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार बाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ । चाउचाउ...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

रौतहट, १५ वैशाख । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनि नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन् ।  मन्त्री परिवर्तनसँगै योजनाको बाँडफाँडको विषयमा उत्पन्न विवादको कारण पूर्वाधार विकास कार्यालय रौतहट मारमा परेको छ।...

रञ्जिताको हातबाट जुस खाँदै रेशमले भने– लुम्बिनी र सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिन्छौँ

काठमाडौं, १५ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहनुभएकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्वीर सामाजिक सञ्जालमा...

छुट्टाछुट्टै घटनामा सर्लाहीमा २ जनाको मृत्यु

सर्लाही, १५ वैशाख । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् । बिहान स्थानीयले मकैबारीमा...

संसद छलेर अध्यादेश ल्याइनु संविधानको अपव्याख्या हो : रमेश लेखक

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानून ल्याउनुलाई संविधानको अपव्याख्या भएको बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले जनताको प्रतिनिधि संस्था संसदको महत्व,...

रुसी सेनामा गएका परिवारजनको उद्धारको माग गर्दै अनसन

काठमाडौं, १५ वैशाख । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सामूहिक अनसनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौंको माइतीघरमा सुरुभएको अनसन अहिले रत्नपार्कनजिकै शान्तिवाटिकामा जारी छ । उनीहरुले दबाब बढाउनको...

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान (अपडेट)

काठमाडौं, १५ वैशाख । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ...

‘नेपालमा उत्पादित चिया गुणस्तरमा अब्बल छ, विश्व बजारमा फैलाउन जरुरी’

काठमाडौं, १५ वैशाख । कृषि, पशुपन्छी विकास मन्त्री ज्वालाकुमार शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताउनुभएको छ । शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभइ...

कल सेन्टरमा एआईको प्रयोग हुँदै, लाखौं बेरोजगार हुँदै

काठमाडौं, १५ वैशाख । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ । एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्न थाल्छ । एक प्रतिवेदनले आगामी दुई वर्षमा कल सेन्टरमा...
1 2 3 11,388