बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

नेपालले चौथो विकेट गुमायो

दैनिक नेपाल २०८१ वैशाख १५ गते १५:४१

काठमाडौं, १५ वैशाख । नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बनाएर आउट भएका छन् ।

यसअघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित