मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

रोचक

टिकटक र फेसबुकलाई पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप

काठमाडौं, २ चैत । विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन। अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा,...

दाह्रीले मिनिबस तानेर युक्रेनी युवाले राखे विश्व कीर्तिमान

काठमाडौं, १ चैत । एकजना युवकले दाह्रीले मिनिबस तानेर विश्व कीर्तिमान राख्नुभएको छ । युक्रेनको डिनिप्रोमा बस्ने ३५ वर्षीय डिमिट्रो ह्रुन्स्कीले दाह्रीले मिनिबस तानेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । उसो त उहाँको यसअघि...

खानामा माछा नदिएको भन्दै बिवाह बहिष्कार गर्दै जन्ती फर्किएपछि…

पर्सा, २३ फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो । तर यस्तै घटना मधेश...

संसारको सबैभन्दा पुरानो सहर, जो ११ हजार वर्ष पहिले बसोबास भएको थियो (सूचीसहित)

काठमाडौं, २० फागुन । संसारमा विद्यमान हरेक चिजको आफ्नै इतिहास छ । हामी वरपरका चीजहरू, खाना, भवनहरू सबैको कुनै न कुनै इतिहास छ, जसलाई मानिसहरू प्रायः जान्न उत्सुक हुन्छन् । इतिहास जान्न मन पराउने...

भारतको जमाईपुरा अर्थात घर ज्वाइँ बस्ने गाउँ

नयाँदिल्ली, १८ फागुन । जताततै अनौठा कथा र कुराहरु देख्न र सुन्न पाइन्छ । भारतको उत्तर प्रदेशमा एउटा मात्र सहर जस्तो कोलोनी छ, जुन आफ्नो नाम र कामले वरपर चर्चामा रहेको छ । अनौठो...

र्‍यापर हजुरआमाहरू !

काठमाडौं, १६ फागुन । दक्षिण कोरियामा यति बेला र्‍याप गाउने हजुरआमाहरू चर्चित छन् । हजुरआमाहरूको सुनी र सात राजकुमारी नाम गरेको र्‍याप समूह निकै चर्चित बनेको छ । यो समूहका सबै सदस्य ७० र...

विद्यार्थीले परीक्षामा लेखेको भाइरल उत्तर पढेपछि नहाँसी बस्नै सकिँदैन (भिडिओसहित)

काठमाडौं, १५ फागुन । अहिले समाजिक सञ्जालमा एकजना विद्यार्थीले परीक्षामा लेखेको उत्तर भाइरल भइरहेको छ । कक्षा सातमा अध्ययनरत ति विद्यार्थीको उत्तरले जो कोही पनि मेट मिचिमिची हाँस्न बाध्य हुन्छन् । उनले शिक्षाको महत्व...

पैसा जोगाउन हवाईजहाज चढेर स्कुल जान्छन् एक विद्यार्थी (भिडिओसहित)

काठमाडौं, १५ फागुन । एकजना विद्यार्थी पैसा जोगाउन हवाईजहाजमा स्कुल आउजाउ गर्छन भन्ने सुन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । क्यानडाका एकजना विद्यार्थीका अनुसार उनी पैसा जोगाउनका लागि हवाईजहाज चढेर...

पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भीड

बेइजिङ, ११ फागुन । अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ । चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि...

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौं, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन् । यसैबीच अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन् ।...

१७ पटक गर्भवती भएको नाटक गर्ने इटालियन महिला पक्राउ

रोम, ९ फागुन । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो सावित भएको छ । वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुले पछि उनी पक्राउ परेकी छिन् । हाल उनी...

संसारको एक्लो हनुमान मन्दिर, जहाँ स्त्रीको रूपमा पूजा गरिन्छ

नयाँदिल्ली, ८ फागुन । भारतमा धेरै मन्दिरहरू छन्, जुन आ–आफ्नो आस्थाका लागि प्रसिद्ध छन्। र, ती मन्दिरहरू भक्तजनहरुको आस्थाको फरक फरक केन्द्र बनेका छन्, जसमा यी मन्दिरहरूमा विभिन्न प्रकारका चमत्कारहरू देख्न सकिन्छ। तर, आज...
1 2 3 140