१० असार २०८३, बुधबार

सुहाङ नेम्वाङले गरे मतदान (तस्वीरहरु)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १५ वैशाख । नेकपा (एमाले)बाट इलाम–२ का उम्मेदवार सुहाङ नेम्वाङले मतदान गर्नुभएको छ ।

उहाँले बिहान सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।