शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

स्वास्थ्य

खुसी हुन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय !

काठमाडौं । यदि तपाईं खुसी हुनुहुन्न भने पनि चिन्ता नगर्नुहोस् किनभने खुसी कसरी हुने भन्ने तपाईँ सिक्न सक्नुहुन्छ। जसरी संगीतकर्मी र खेलाडीले निरन्तरको प्रयासले आफूलाई प्रशिक्षित गर्छन्, कमजोरी सुधार्छन् र सफल हुन्छन् त्यसरी नै...

कलेजोका लागि मदिरा सेवन खतरा

काठमाडौं । कलेज बिग्रिएर प्रत्यारोपण गर्नुपर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालयमार्फत् गरिएको सर्वेक्षणको सार्वजनिक प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ । कलेजो...

शुरु भयो गर्मी, यसरी गर्नुस् स्वास्थ्यको ख्याल (टिप्ससहित)

काठमाडौं । आजबाट चैत महिना शुरु भयो । नेपालमा विशेषगरी चैत–वैशाखको गर्मी भन्ने गरिन्छ । चैतदेखि जेठसम्म सूर्यबाट आउने तातो किरणले नै गर्मी बनाउँछ । यो समय सुख्खा हुने तथा हावाहरी पनि चल्ने समय...

हृदयघात हुने अचम्मका कारण : दाँत नमाझ्नु, हाकिमलाई घृणा गर्नु

काठमाडौं, २३ फागुन । सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र शारीरिक व्यायामको कमीका कारण हृदयाघात हुन सक्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। तर तपाईँलाई त्यसबाहेक अन्य कारणबारे थाहा नहुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)...

यी हुन् पुरुषमा देखिने प्रोष्टेटका लक्षण, समय-समयमा परीक्षण गर्न विज्ञको सुझाव

काठमाडाैं । समय-समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन् । उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ । प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग...

नुन धेरै खाँदा शरीर सुन्निने

काठमाडौं । नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च...

मधुमेह र उच्च रक्तचाप भएकालाई अदुवा बेफाइदा

काठमाडौं । अदुवालाई घरेलु औषधिका रुपमा खाने गरिन्छ । अदुवाको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिदै आइएको छ । अदुवाले रोग निको पार्नका लागि औषधिको काम गर्छ । स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको...

‘जीन’ नै परिवर्तन गर्छ रक्सीले, रक्सीको लतबारे यसो भन्छन् वैज्ञानिक

काठमाडौं, २९ माघ । साधारणतः हाम्रा भोजहरुमा एक अतिरिक्त पेयको रुपमा रक्सी या भनौं मादक पदार्थको प्रयोग गरिन्छ । कतिले आज एक दिन त हो नी भनेर पिउन शुरु गर्छन् । र यस्तो कालान्तरसम्म...

कफी ब्ल्याक पिउनुहुन्छ की मिल्क ? निर्धारण गर्छ यस्ता व्यवहार

काठमाडौं । कडा खानेकुरा मन पराउनेहरुको व्यक्तित्व वा मनोवैज्ञानिक प्रवृत्ति पनि कडा खालकै हुने एक अध्ययनले पत्ता लगाएको छ । यदि तपाई मिल्क कफीको सट्टा ब्ल्याक कफी पिउनुहुन्छ र त्यो पनि कडा चाहिन्छ भने...

यसरी थाहा पाउन सकिन्छ गर्भवती भएको

काठमाडौं । गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनुलाई मानिन्छ । गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ । गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने...

बेसार खाँदा के–के हुन्छ फाइदा ?

काठमाडौं । आयुर्वेदका रुपमा बेसार प्रयोग हुँदै आएको छ । यसलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरिएको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा...

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? हेर्नुस् विज्ञहरूको एक अध्ययन

काठमाडौं । पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा...
1 2 3 74