शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कला

सिडी विजय अघिकारीको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसा

काठमाडौं, १५ वैशाख । गायक सिडी विजय अधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आफूलाई...

फस्टलुकसँगै फिल्म ‘आँखा’को प्रदर्शन मिति तय

काठमाडौं, १४ वैशाख । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ आगामी असार १४ गते रिलिज हुने भएको छ । लामा सिनेमा प्रालिले शुक्रबार फिल्मको फस्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै असार १४ लाई प्रदर्शन मिति...

४४ दिनमा सकियो ‘द्रौपदी’को सुटिङ

काठमाडौं, १४ वैशाख । फिल्म ‘द्रौपदी’को सुटिङ ४४ दिनमा सकिएको छ । फागुन अन्तिममा डोल्पाको दुनै, कालिका मन्दिरमा मुर्हत गरी छायाङ्कन थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो । करिच चार...

‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित

काठमाडौं, १४ वैशाख । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत भित्रिनुभएको छ । शुक्रबार निर्माण टिमले फिल्ममा उहाँ कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ । सपुतले यसअघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु...

विकु लामाको ‘सुनको सिक्री’ गीत सार्वजनिक

काठमाडौं, १३ वैशाख । साहित्यकार तथा गीतकार विकु लामाको ‘सुनको सिक्री’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रघुजी फ्ल्म्सिको प्रस्तुती रहेको गीतको म्युजिक भिडियो बिहीबार साँझ ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो...

निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए : अभिनेत्री एनी ह्याथवे

क्यार्लिफोनिया, १२ वैशाख । हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको...

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

काठमाडौं, १२ वैशाख । आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम बिक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापानपछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको...

मनिषालाई ‘दिल तो पागल हे’को पछुतो

मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइराला हालका दिनमा सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन् । यो पीरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन् । मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । हालै एक अन्तरवार्तामा...

अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

मुम्बई, १२ वैशाख । गत वर्ष एउटा खबर भाइरल भएको थियो कि आमिर खानले आफ्नो एक्टिङ्ग ब्रेक तोड्न लागेका छन् । खासमा अब उनले जोया अख्तरसँग फिल्म बनाउने भएका छन् । केही समय पछि...

लमजुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु

काठमाडौं, १२ वैशाख । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो । फिल्मका लागि पहिलो दृश्य अभिनेता...

चलचित्र ‘नमेटिने घाउ’ मा एमाले अध्यक्ष ओलीको अभिनय

काठमाडौं, ११ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गर्नुभएको छ । आज अध्यक्ष ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुभएको हो । एमालेको पार्टी कार्यालय...

डीपफेक भिडियोविरुद्ध रणवीर सिंहको उजुरी

काठमाडौं, ११ वैशाख । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डीपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले...
1 2 3 667