शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता

काठमाडौं, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको पहिलो खेलको पहिलो ओभरमै नेपाललाई सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कमलसिंह ऐरीले पहिलो विकेट लिएका हुन् । कमलले...

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस जित्यो

काठमाडौं, १५ वैशाख । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर...

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका ४ किर्तिमान

काठमाडौं, १५ वैशाख । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा ब्याट्सम्यानहरुले रनको वर्षा गरिरहेका छन् । गएराति सम्पन्न पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीचको खेलमा पनि रनको वर्षा भएको छ । कोलकोताले दिएको २६२...

सोसियडाडमाथि रियल म्याड्रिड विजयी

काठमाडौं, १५ वैशाख । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको २९औं...

जोनी वेरिस्टोको शतकीय पारिमा पञ्जावले बनायो टी –२० सर्वाधिक रन चेजको रेकर्ड

काठमाडौं, १५ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्सले सर्वाधिक धेरै रन चेस गरेर रेकर्ड कायम गरेको छ । शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जावले ८ बल बाँकी...

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० श्रृंखला आजदेखि

काठमाडौं, १५ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीबीचको टी–२० श्रृंखला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसीसी टी–२० विश्वकप...

टी–२० विश्वकपको ‘ब्रान्ड एम्बास्डर’ बने युवराज सिंह

काठमाडौं, १४ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ...

एसीसी प्रिमियर कपको हारले निरास छौँ, वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौँ : कप्तान पौडेल

काठमाडौं, १४ वैशाख । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोली तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले एसीसी प्रिमियिर...

बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

काठमाडौं, १४ वैशाख । आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ । नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा...

आईपीएलमा हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

काठमाडौं, १४ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो...

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टीमको घोषणा

काठमाडौं, १३ बैशाख । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टीमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टीमको घोषणा गरेको हो । नेपाली टीममा कप्तान रोहितसहित...

प्रिमियर लिगका २ खेलाडीमाथि बलात्कारको आरोप

म्याड्रिड, १३ वैशाख । प्रिमियर लिगका खेलाडीहरु फेरि एक पटक बलात्कारको मुद्दामा फसेका छन् । दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रंगशालामा छापा मारेर खेलाडीलाई पक्राउ गरी सोधपुछ गरेको...
1 2 3 583