१३ असार २०८३, शनिबार

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दास्रो सफलता

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

टियु क्रिकेट मैदानमा जारी खेलेको चौथो ओभरमा वेस्ट इन्डिजका आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका हुन् ।

यसअघि नेपालका कमलसिंह ऐरीले वेस्ट इन्डिजका जोन्सन चार्ल्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए ।