बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस जित्यो

दैनिक नेपाल २०८१ वैशाख १५ गते १२:०१

काठमाडौं, १५ वैशाख । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै वेस्ट इन्डिज ‘ए’ले पहिला ब्याटिङ गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित