३० आश्विन २०८३, शुक्रबार

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको पहिलो खेलको पहिलो ओभरमै नेपाललाई सफलता मिलेको छ ।

टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कमलसिंह ऐरीले पहिलो विकेट लिएका हुन् ।

कमलले वेस्ट इन्डिजका जोन्सन चार्ल्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका हुन् ।

वेस्ट इन्डिजले टस हारेर ब्याटिङ गरिरहेको छ ।