बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

नेपाललाई तेस्रो सफलता, कप्तान रोहित पौडेलले लिए विकेट

दैनिक नेपाल २०८१ वैशाख १५ गते १३:००

काठमाडौं, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको पहिलो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन् ।

टियु क्रिकेट मैदानमा जारी खेलेको ७ ओभरमा वेस्ट इन्डिजले ३ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित