शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

सोच

सरकार ! हामी चेलीहरु असुरक्षित कहिले सम्म ?

-रबिना पौडेल आज नेपालकी छोरीहरु आफ्नै सरकारसँग न्यायको भिक मागिरहेका छन् । अँध्यारो यस भूमिमा दिउँसो बत्ति बालिरहेका छन् । आफ्नो घरमा सुरक्षा नभएको भन्दै सडकबाट सरकारलाई गुहारी रहेका छन् । यी दृश्यहरुले मलाई...

गाई खाने ठिक हुन् भने काट्ने पनि जायज छन्

जब वर्तमान तिलमिलाउन थाल्छ, भविष्य अन्धकार देखिन्छ । समिट, लञ्च र सडकका परिदृश्यले मथिङ्गलमा चोट दिन्छ । न्यायको खोजी गरिरहेको परिवारको वेदना र नयाँ युगका तस्बिरका ‘हैसियत’को मान र अपमानको तुलना हुँदा लोकतन्त्र कोमामा...

अनैतिक सम्बन्धको ‘युनिफर्म’

-विनोद ढकाल ०५९ सालको मध्यतिर तत्कालिन सरकार प्रमुख थिए पूर्वराजा ज्ञानेन्द्र शाह । पूर्वयुवराज पारस शाह सेनाको ठूलो सुरक्षा घेरामा वितण्डाको विगुल फुकिरहेका थिए । दरबारले त्यसैबेला ६ करोड बार्षिक बजेट बढाएर ६० करोड...

महाकविबाट पोखिएको प्रेम सुधारस

डिल्ली राम अंमाई प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक सहचर्या , प्रकृतिप्रतिको लगाब र प्रेमलाई महाकबिले मानव र प्रकृतिको मधुर मिलन,सम्मोहन र अपरिहार्यताको महत्वबोध अनुभब भएकोले सकुन्तला महाकाव्य लेखेको हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम...

ओलीको समृद्धिका सपना र मस्तराम सारथीहरु

-वि.वि. श्रेष्ठ काठमाडौं । नौ–नौ महिनामा नै सरकार परिवर्तन हुने नेपालको सन्दर्भमा संघिय गणतन्त्रको निर्वाचन पाश्चात गठन भएको सरकार नौ महिनामा प्रवेश गरेको छ । सरकारको काम कारवाहीमा नेपाली जनताले प्रश्न चिन्ह उठाउदै आएको...

मलाई त बीरेन्द्र र दीपेन्द्र साह्रै मन पर्थ्यो, हजुरलाई नि ?

-मीनबहादुर पण्डित बीरेन्द्रको पालामा पञ्चायतमार्फत देस विकास खासै हुन नसकेपनि सोझा राजा भएका कारण बीरेन्द्र र दीपेन्द्र जनतामाझ सारै लोकप्रिय थिए । पञ्चायतको कुरा छोडौ, अहिले झन् पञ्चायतको भन्दापनि धेरै भ्रष्टचार छ । अहिले...

सुन्दरीमा श्रृङ्खला, व्यवस्थामा हिमानी !

-विनोद ढकाल शीर्षकका दुई नाम एकअर्काका परिपूरक देखिँदैनन् । न कुनै सन्दर्भका योगफल जस्ता भेटिन्छन् । यीनमा समान भनेको लिङ्ग र सुन्दरता मात्र हो । यी दुई फरक पाटोका महिलालाई जोड्न सक्ने आधारविन्दु नेपाली...

प्रकाशबिना अँध्यारो खुमलटार

-विनोद ढकाल मृत्यु जीवनको सबैभन्दा ठूलो नोक्सान होइन, सबैभन्दा ठूलो नोक्सान आफुभित्र बाँचेको कायरता हो । कतिपय चिजसँग संवेदना जोडिनुका ठूला कारण हुँदैनन्, कतिपयसँग वैमनश्यताका विशाल खाडल पनि हुँदैनन् । जोसँग चिजहरूको मिलनविन्दु भेट्टाउन...

‘पारस’ प्रवित्तिका अनेक अवषेशहरू

-विनोद ढकाल चितवन विमानस्थलमा उत्रिँदै गर्दा पूर्वयुवराज पारस शाहको स्वागतका लागि आएको एउटा मात्र व्यक्ति तस्बिरमा भेटियो । फूलगुच्छा र माला लिएर स्वागतका लागि पुग्नेहरूको लर्को नै थिएन । १२ बर्षअघिको इतिहासले इतिहास बनाइदिएको...

स्वामी आनन्द अरुणका १० गल्ती

आदरणीय मित्रहरु, मेरो विचारमा स्वामी आनन्द अरुणबाट एउटा मात्र नभएर सैयौं गल्तीहरु भएका छन् । सबै गल्ती लेख्दा एउटा किताब नै बन्ने भएकाले म केही क्षमा नै गर्न नसकिने गल्तीहरु सबैको बीचमा राख्न चाहन्छु।...

फेरिएका नेता, नफेरिएका जनता !

-वि.वि. श्रेष्ठ विकास र समृद्धिका नारा ओकल्ने नेताहरू अहिले आएर निजी स्वार्थमा लिप्त छन् । राजनीति के का लागि र मेरो भुमिका के भन्ने भन्दा पनि चुनावी गणितीय जितसँग फेरिएका नेता देख्दा लाग्दछ उनीहरू...

‘ह्याप्पी बर्थ डे’ तिर्थमाधव : जो पण्डित बनाउन खोज्दा क्रान्तिकारी भए

जर्मनीहरूलाई जीवनको अन्त्य हुनेबेला अस्पतालको शैयामा कविता सुनाएका महाकवी लक्ष्मीप्रसाद देवकोटा धनले धनी किन भएनन् ? यो प्रश्नको उत्तर जीवनको भोगाई र कसैको भनाईले पुष्टि गर्छ । देवकोटा मनले धनी थिए, विचारले धनी थिए...
1 2 3 128