आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

सोच

बैशालु टाटुसँग कुराकानी

विश्व बिनोद अहो, मेरो ढाड, नाइटो, कम्मर र पाखुरामा खोपिएको टाटु पनि खुस्खुसाएर बोल्न थाल्यो । म अचम्मित भए, अनि टाटुका प्रश्नहरु र गुनासोसँग म समाहित हुँदै दोहोरो सम्बादमा ब्यस्त हुन थाले । सायद...

पीत पत्रकारिता, प्रीत पत्रकारिता ! 

-विनोद ढकाल प्रायः राजनीति गर्नेहरूसँगको मुलाकातमा उनीहरूले परिचय खुलाउँदै थप्छन्– म पनि पत्रकार थिएँ नि ! यो अन्य पेशामा अब्बलता हासिल गरिसकेकाहरूको पनि टिप्पणी हुने गर्छ । पत्रकारिता साधारण पेशा, आम्दानी हुँदै नहुने पेशा...

५६ अर्ब कालो धन झिकाऊ, १७ रंगशाला बनाऊ

-विनोद ढकाल केही महिनाअघि खोज पत्रकारिता केन्द्रले नेपालबाट ५६ अर्ब रूपैंया रकम स्विस बैंकमा थुपारेको सार्वजनिक गरेको थियो । यसलाई ‘नेपाललिक्स’ अभियानका रूपमा विश्व समुदायले मानेको थियो । अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्रको सहयोगमा नेपाललिक्स...

विडम्वना, राजनीतिमा सबै सहमति र वचन लागू हुदैनन् !

-निर्मल भट्टराई तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) एकता हुनुअघि भएको सहमति हालै सार्वजनिक भएको छ । अन्य विषयका अतिरिक्त त्यस सहमतिमा केपी ओली र प्रचण्डले वर्तमान संसदको पाँच वर्षे कार्यकालमा सत्ता...

मेयर रेणुका ‘भष्मासुर’, पितुर्के सीताराम र गैरजिम्मेवार राज्य

-विनोद ढकाल चितवनका निजी विद्यालयले अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रत्येक अभिभावकले सय रूपैंया दिनुपर्ने चिर्कटो विद्यार्थीको हातमा थमाएर समयसीमा लेखेको तथ्य सामाजिक सञ्जालमा राख्नासाथ त्यसका क्रिया र प्रतिक्रिया आए । धेरैले समर्थन जनाए, कतिपयले...

‘दाल, भात र तरकारी’

वीवी श्रेष्ठ मुूल्य, मान्यता र आर्दश समाजका अभिन्न अंग भएता पनि यो आफैमा निराकार हो । जसको न्युनतम मापदण्डका परिधिमा संसार चलेता पनि यसलाई आत्मासात गर्ने कार्य आफैमा चुनौतीपूर्ण हुन्छ । यहि परिवेशमा वाँचेको...

प्रचण्ड विश्वविद्यालयको नयाँ कोतपर्व !

कम्युनिस्ट विचारलाई कुनै बेला प्रबर्द्धन गरेका प्रेम कैदी आजभोली मिडियाका अनेक माध्यम र मञ्चहरूमा जंगिरहेको भेटिन्छन् । नेपालमा कम्युनिस्ट सत्ता स्थापना हुँदा समेत उनको पारो तात्नुको गुह्य कारणचाहिँ अव्यवस्था, विदेशी हस्तक्षेपको अनुमोदन, भ्रष्टाचारले डाँडा...

सिंहदरबारमा वार्ताको तरवारः न बस्न मिल्ने न भाग्न मिल्ने

राजेन्द्रवीर राय दक्षिण–पश्चिम अमेरिकी मुलुक पेरूमा सन् १९९० को दशकमा फुजिमोरी सरकार र साइनिङ पाथबीच भीषण युद्ध भयो । ३० करोडभन्दा बढी जनसंख्या रहेको पेरूमा गोन्जालो नेतृत्वको कम्युनिस्ट युद्धले गाउँदेखि सहर घेर्दै लगेको थियो...

रोहिणी नदी सभ्यताको पुनर्जागृतिका लागि

-सिद्धिचरण भट्टराई पवित्र नदी रोहिणी नदीका बारेमा जति महिमा उल्लेख हुनु पर्ने हो त्यति चर्चामा पाईदैन । आजभन्दा २६ सय वर्ष अघि जन्मिएका बुद्ध जन्मनु अघि शाक्य गणराज्य कोलिय गणराज्य छु्ट्याउने सिमा नदी हो...

…जब मनमोहन अधिकारी त्रिशुली किनारमा डाँको छाडेर रुनुभयो !

-ईश्वर पोखरेल ३ जेठ, २०५०, जननेता मदन भण्डारीको रहस्यमय तथा षड्यन्त्रपूर्ण मृत्युपछि नेकपा (एमाले) पंक्तिमा मात्र होइन, आम जनतामा समेत शोकको लहर छाएको थियो । पार्टी पंक्तिमा कति शोक र चिन्ता छाएको थियो भन्ने...

माननीय ज्यू, राष्ट्रिय चिन्तन गर्ने कि आनासुकी बजेट बोकेर कुद्ने ?

संघीय संसदमा दुर्ई तिहाई मतको समर्थनमा बनेको सरकारले दोश्रो वर्षको लागि बजेट ल्याउने तयारी गरेको छ । एकातिर संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार सञ्चालन गर्दा राज्य कोषको ठूलो अंश खर्च हुने निश्चित...

हराउँदै गएको हाम्रो स्वाभिमान र राष्ट्रियता

डा. राजन किशोरी केसी देशप्रतिको माया येति धेरै अपार हुन्छ, त्यो कहिल्य पनि मर्दैन । साच्चै भन्नुपर्दा आफ्नो जन्मभूमि को माया कति लाग्छ भने लडाइँको मैदानमा होमिएको सिपाहीलाई कि त बिदेशिएका जुनसुकै नेपालीलाई सोध्यो...
1 2 3 4 5 138