बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सोच

खाना नै औषधि हो

हाल नेपालमा ४० वर्षभन्दा माथिकाले क्याल्सियम, भिटामिन ‘डी’को चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । तर, स्वस्थकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ...

सञ्चार मन्त्रालयको विनियोजन विधेयकमाथि उठेको प्रश्नमा यस्तो छ सञ्चारमन्त्रीको जवाफ

विनियोजन विधेयक, २०८० मा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको लागि प्रस्तुत वार्षिक कार्यक्रमहरूका सम्बन्धमा माननीय सदस्यज्यूहरूबाट व्यक्त जिज्ञासा, प्रश्न एवम् छलफलको क्रममा उठाउनु भएका बिषय तथा प्रस्तुत गर्नु भएको रचनात्मक सुझावका लागि म हार्दिक...

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न – कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ ?

काठमाडौं, ५ असार । राजनीतिक दल वा नेताहरुले आपसमा एकता गर्ने, सहकार्य गर्ने वा मोर्चा बनाउने कार्य स्वभाविक अभ्यास हो । तर, आज घोषणा गरिएको ‘समाजवादी मोर्चा’का अधिकांश नेताहरु र खासगरी नेकपा माओवादी केन्द्रका...

यस्तो छ, आगामी आर्थिक वर्षको बजेटमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी (पूर्णपाठ)

माननीय अर्थमन्त्रीले यस सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को बजेट (वार्षिक आयव्ययको अनुमान) सम्बन्धमा धारणाहरू राख्न म यहाँ उपस्थित भएको छु । हामी विचित्रको स्थितिमा छौं । देश नै बडो अनौठो अवस्थामा छ,...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा

नेपालले छोटो समयमै धरै राजनीतिक उथलपुथल भोग्यो । हामी यो अर्थमा भाग्यमानी छौँ कि दुईवटा राज्य व्यवस्था भोग्दैछौँ । तीनवटा राज्य व्यवस्था ब्यहोर्ने मेरा हजुरबा जीवित छन् । न्याय र स्वतन्त्रताका विरुद्ध लड्ने लखन...

अहिलेको परिस्थितिमा कस्तो चाहिन्छ सरकारको नीति तथा कार्यक्रम ?

सम्माननीय राष्ट्रपतिज्यूमार्फत् आज संघीय संसदमा प्रस्तुत हुने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई अहिले मन्त्रिगरिषदले अनुमोदन गर्दैछ । नीति तथा कार्यक्रम कस्तो आउला त ? धेरैको यसमा जिज्ञासा हुनसक्छ । मेरो फोकस निम्न २० बुँदामा...

मदन भण्डारीको त्यो अदभुत क्षमता

मदन भण्डारीलाई मचाहिँ एउटा धारको प्रमुख नेताका रूपमा बुझ्छु । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाका लागि पुष्पलालले नेतृत्वदायी पहलकदमी लिनुभयो र कम्युनिस्ट आन्दोलनलाई अथक ढंगले अघि बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभयो । उहाँको योगदानको...

मदनसँग म

काठमाडौं, ३ जेठ ।  पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिए । महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । विचारको...

सङ्कटको पहिचान र समाधानको उपाय

जतिबेला नेकपा एमाले बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला त्यतिबेला नेकपा एमालेभित्र अन्तरसंघर्ष बढेको/बढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ । राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा...

अर्थतन्त्रको समस्या ढाकछोप गर्ने होइन, यथार्थ बुझेर समाधानतिर लागौँ

विष्णु पौडेल विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने प्रचलन, यो केवल धर्म निर्वाहको विषय मात्रै होइन । यसले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिने बजेटलाई ठीक ढंगले मार्गदर्शन गर्न सक्नु पर्दछ र त्यसका...

बौद्ध दर्शन, विश्वकल्याण र मुक्तिको सही मार्ग

नेपालको लुम्बिनीमा जन्मेका गौतमबुद्धले विश्वकल्याणका लागि दिएका विचारले समस्त मानवजाती नै प्रभावित भएको छ । उनका शान्ति, मैत्री, करुणा र समानतामा आधारित विचारले गर्दा यसको सान्दर्भिकता र औचित्य झनै बढ्दै गएको महसुस हुन्छ ।...

राज्यको ढुकुटीः प्रधानमन्त्रीको वक्र दृष्टि

काठमाडौं, १९ वैशाख । कमरेड प्रचण्डले १३४औँ मजदुर दिवसमा आयोजित एक कार्यक्रममा साथै माओवादी पार्टीका कार्यकर्तालाई जनयुद्धमा जाऊ भनेको होइन, तर सडकमा उफ्र भन्ने उर्दी दिनु भएछ । प्रधानमन्त्रीको कुर्सीमा विराजमान कमरेड प्रचण्ड अलिकति...
1 2 3 4 5 6 188