बुधबार, २८ कार्तिक २०७५
DainikNepal.com
बुधबार, २८ कार्तिक २०७५

सोच

माफिया, मार्सी र केसी : नेपाली राजनीतिका महान एजेण्डा !

-निर्मल भट्टराई करीब एक महिनादेखि नेपालको राजनीति कचल्टिएको छ । वर्तमान सरकारले नीति तथा कार्यक्रम एवं बजेट ल्याएसँगै नेपालको राजनीतिमा तीनवटा शब्दावलीले प्रवेश पाए— माफिया, मार्सी र केसी । विभिन्न कोणबाट छलफल भई रहेका...

डा. गोविन्द केसीलाई खुल्ला पत्र : मनमोहन मेडिकल कलेजको विरोध गरेर तपाईंको जित हुँदैन

– विकास गिरी प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनशनमा बस्नुभएको १५ औं पटकको आज २७ औ दिन भएको छ । यसबीचमा मंगलवारदेखि सरकारी वार्ता टोली र डा. केसीका...

गोविन्द केसीसँग प्रचण्डले टाउको काटेको प्रमाण छ ?

-रामकुमार शाही नेपाली समाजमा एउटा भनाई प्रचलित छ, –बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नू, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नू ! पछिल्लो समय यही नियतिको शिकार भएका छन्, निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङ । स्वदेशका मेडिकल कलेजको...

मन्त्रीभन्दा शक्तिशाली हुन् ‘दुर्गा प्रसाइँ’ ?

अनुज न्यौपाने ‘उच्च नैतिकता प्रदर्शन गर्दै’ पदबाट राजीनामा दिएका निबर्तमान कानूनमन्त्री शेरबहादुर तामाङ अहिले निकै चर्चामा छन । मेडिकल कलेजको सम्बन्धन खोजिरहेका कुनै विवादित व्यवसायी दुर्गा प्रसाइँको विवादास्पद बोली टपक्क टिपेर ओली सरकारका मन्त्री...

ओलीको अभिव्यक्ति बलात्, प्रचण्डको ‘उदास’ हठात्

-विनोद ढकाल/टिप्पणी काठमाडौं, ८ साउन । नेपाली कम्युनिस्ट संस्थापक पुष्पलाल श्रेष्ठ जयन्ती र कम्युनिस्ट पार्टी आवद्ध पत्रकारिता पेशामा लागेकाहरूसँगको छलफलमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाल प्रचण्डका मुहारमा अहंकार र उदास...

कम्युनिष्टहरूसंग देउवा लड्ने रे ! कसरी लड्लान् ?

निर्मल भट्टराई अहिले सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध तनावग्रस्त छ । डा. गोविन्द केसीको अनसन र अरु केही अरु मुद्धा बोकेर प्रतिपक्ष नेपाली कांग्रेस सडक आन्दोलनमा उत्रिएको छ । दुईतिहाई बहुमत बोकेर बसेको सरकारलाई चाहिने...

सम्झनामा पुष्पलाल

अनुज न्यौपाने मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि...

कांग्रेसको झोली र केपी ओली

वि.वि. श्रेष्ठ लामो राजनैतिक आन्दोलन र गणतन्त्र स्थापन पछि देशले स्थिर सरकार पाएको छ । विभिन्न चरणमा भएको आन्दोलन र त्यसले हासिल गरेको उपलव्धीलाई संस्थागत गर्ने क्रममा देशले राणाशासन, राजतन्त्र हुदै गणतन्त्र सम्मको वाटो...

सत्याग्रहको अर्को अस्त्र ‘सुशीला म्याडम’

-विनोद ढकाल डा. गोविन्द केसीको सत्याग्रह आन्दोलन अब मुठभेडतिर लम्किन थालेको छ । राज्यको बल प्रयोग गर्ने पराकाष्ट, प्रतिपक्षीको राजनीतिक मुद्दाको मुख्य विषय र नागरिक समाजको सडकमा उत्रिने त्रिकोणात्मक गोलचक्करमा  पुगेको छ, सत्याग्रह । केसीका...

किन हुँदैछ सार्वभौम संसदमाथि लोकतन्त्रवादीको आक्रमण ?

निर्मल भट्टराई सबैलाई थाहा छ—अहिलेको संघीय संसदमादुई तिहाईसहितको सत्तापक्ष र बाँकी एक तिहाईभन्दाकम संख्याबोकेर प्रतिपक्षउपस्थित छ । संविधानले दुईतिहाई बहुमतले संविधान समेत संसोधनगर्न सक्छ । सरकारको नीतिअनुसार ऐन कानुनबनाउन सक्छ । पाँचबर्ष कसैले हल्लाउननसक्ने...

माफियाको लयमा संगीत, सत्याग्रहको भयमा तरङ्गित

-विनोद ढकाल भारतको स्वतन्त्रताका लागि लडेका महात्मा गान्धीले भनेका छन्– सत्याग्रह (भोक हड्ताल)को शक्ति, ताकत र इज्जत त्यतिबेला अपहरण हुन्छ जतिबेला त्यसकाविरोधीले बल प्रयोग गराएर हड्तालकर्तालाई खुवाउनेछन् । व्यक्तिका चरित्र, उसको कर्तव्य, उसका नीजि...

यसकारण घेराबन्दीमा केपी ओली

– सिद्धिचरण भटराई संघिय गणतन्त्रको संविधानको कार्यन्वयनको रुपमा रहेको पहिलो संघिय, स्थानिय, प्रदेश सरकारको चुनाव पछि बनेको प्रथम संघिय सरकार इतिहासकै शक्तिशाली छ । जनताले स्थीर राजनीति र अर्थव्यवस्थाका खातिर बाम गठबन्धनलाई मत दिए...
1 4 5 6 7 8 127