बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सोच

मिडियासरी फल्न सकेन च्याउ !

-विनोद ढकाल च्याउ पनि त्यति उम्रिन छाड्यो नेपालमा जति मिडिया खुल्न थाले । कुनै चिज भाइरल जसरी स्थापित हुन थालेपछि भनिन्थ्यो, च्याउसरी खुले । नेपालका अनलाइन, प्रिन्ट, युट्युव, टेलिभिजन र अनेक हिसाबका मिडिया दिन...

…जब म फेरि मन्त्री बनेँ !

-निर्मल भट्टराई आज मेरो घर खचाखच थियो । मलाई भेट्न आउनेहरुको घुईँचो थियो । अरु त अरु, अरु बेला धारे हात लगाएर मेरो उछित्तो काढ्नेहरु मेरो विस्तरामै पुगुँलाझैँ गर्दै थिए । मेरो जिल्लाका सबै...

सत्र साल दोहोर्‍याउने दुस्प्रयास

-राजेन्द्र अर्याल यतिबेला सरकारको बदनाम गरेर डगमगाउने परिस्थितिको निर्माण गर्न सकिन्छ कि भनेर सामाजिक सद्भाव भड्काउने प्रयत्न भइरहेका छन् । राजनीतिक रुपमा तर्कहरु कमजोर हुँदै गएपछि साम्प्रदायिक र भावनात्मक पक्ष भड्काउने अवस्थाको सिर्जना गर्न...

डा. भट्टराईले एक जना करिश्मालाई संरक्षण गर्दा धेरै करिश्माहरू गुमाउनुभयो

-विश्वदिप पाण्डे आजभोलि कतिपय टिप्पणीहरू व्यक्तिगत तहसम्म हुने देखेर अलिकति असहज लागेको छ । पञ्चायतकालीन विचार बोकेर आफूलाई वैकल्पिक राजनीति गर्छु भन्नेहरूदेखि कुनै निश्चित पद नपाएर घर छोड्नेहरू पनि कसरी हुन्छ डा. बाबुराम भट्टराईलाई...

एकै स्वरमा भनौं– जय चाकरी !

-विनोद ढकाल कार्यकर्ताको लामो हूलले सामाजिक दायित्व, सार्वजनिक महत्वमा आफूले जनताको सेवाका निम्ति गरेका कतिपय कसम खाएको मिति विर्सिएका छन् । तर, नेताको जन्म, विवाह र अनेक प्रकारका मिति उसले विर्सिएको छैन । यसैले...

के नेकपाले बहुदलीयता त्याग्न सक्छ ?

निर्मल भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सैंद्धान्तिक निरुपण गर्ने सवालमा फेरि विवाद देखापरेको छ । ०४९ सालमा सम्पन्न तत्कालीन एमालेको पाचौं महाधिवेशनदेखि नै औपचारिक रुपमा बहुदलीयता स्वीकारेर आएको एमाले र आजका मितिसम्म बहुदलीयता औपचारिक...

ओली–दाहाललाई केन्द्रीय सदस्यको ‘एक’ प्रश्न

सूर्य थापा १. नौलो जनवाद २. राष्ट्रिय प्रजातन्त्र ३. नयाँ जनवाद ४. देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार ५. बोधिसत्व जनवाद ६. जनताको बहुदलीय जनवाद ७. परिमार्जित नौलो जनवाद ८. वातावरणीय जनवाद ९. सामाजिक जनवाद...

नेपाल कर्मयोगीहरूको देश बनाउनुपर्छ

– केपी शर्मा ओली, प्रधानमन्त्री मानिसको तनाव कम गर्नु नै योगको उद्धेश्य आज २१ जुन, अन्तर्राष्ट्रिय योग दिवस । पाँच वर्षदेखि विश्वले आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाइराखेको छ । हामी पनि ५औं...

नगर प्रमुखको हैसियत र नगर बधुको आत्मसम्मान

– विनोद ढकाल भारतको वैशाली भन्ने सहरको एउटा दुखद कथाबाट सुरु गर्न चहान्छु यो आलेख । भारतलगायत विश्वभरी एक जना नगर बधु (वेश्या)को बहुच चर्चा थियो ति हुन्– आम्रपाली । वैशाली सहरमा आम्रपालीको सुन्दरतामा...

प्रकाश सुपतको शम्भु राईलाई पत्र– सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छ र ?

आदरणीय शम्भु राई सर नमस्कार ! आराम छु आराम चाहान्छु । आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टि प्यालेसको पहिलो तलाको बिचको...

रैथानेको सुनाखरी (सहलेस) राजनीति

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत पार्टीको नाममा नयाँ कलेबर सहित मधेसमा उदाएको छ । सीके राउतको वैधानिक उदयले मधेस केन्द्रित दलहरूलाई प्रभावित बनाउने  आँकलन गरिरहँदा...

माओ, ऐँठन र नेकपा एकता

-निर्मल भट्टराई (हुनान प्रान्तको माओको पुख्र्यौली घर । माओ सोचमग्न अवस्थामा देखिन्छन् । घरै अगाडिको माछा पोखरीभन्दा केही पर उनलाई भेट्न आउनेहरुको ठूलो भीडलाई लालसेनाले रोकिराखेकोले म सरासर उनीसम्म पुग्न सकेको थिइनँ । भीडमा...
1 3 4 5 6 7 141