२० असार २०८३, शनिबार

वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलको शानदार शतक

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन् ।

टियु मैदानमा जारी खेलमा पौडेलले ४७ बल खेल्दै १ सय १ रन बनाएका हुन् ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा पौडेलले शतक बनाएका हुन् ।

योसँगै नेपालले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएर खेलिरहेको छ ।