बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

गृहमन्त्रीका नक्कली पिए पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गृहमन्त्री बामदेव गौतमका नक्कली पिएलाई पक्राउ परेको छ । ललितपुरको इमाडोल गाविसका सचिव महेन्द्र जंग शाहीलाई धक्याइरहेको बेला शुक्रबार ११ बजेतिर इमाडोल प्रहरीले इमाडोल गाविस २ का विजय विष्टलाई पक्राउ...

भारतमा काँग्रेस सत्ता ढल्दै, नरेन्द्र मोदी प्रधानमन्त्री पक्का

काठमाडौं । भारतको संसदीय निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को लहर देखिएको छ । वीजेपीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री प्रधानमन्त्री हुने करिब करिब पक्का भएको छ । मोदीले वरोदराबाट ४ लाख भन्दा बढी मतले चुनाव...

दुई माओवादीबीच एकता प्रयास सुरु

काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा माओवादीबीच शुक्रबारबाट औपचारिक रुपमा एकता प्रयास सुरु हुने भएको छ । दुई माओवादीका मध्यमार्गी नेताहरुले शुक्रबारबाट औपचारिक रुपमा पार्टी एकताको छलफल अगाडि बढाउन थालेका हुन् । एकताका...

पूर्वराजा ज्ञानेन्द्रले तिरेनन करोडौं महशुल

काठमाडौं ।मुलुकमा गणतन्त्र स्थापनापछि सरकारी स्वामित्वमा रहेका भौतिक संरचनामा प्रयोग भएका विजुली र पानीको शुल्क कसले तिर्ने भन्ने विवाद भएको छ। सरकारी निकायहरुबीच समन्वय नहुँदा नेपाल विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नागार्जुन...

अस्पतालमै डाक्टरले गरे यौनदुर्व्यवहार

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक भारतीय चिकित्सकले अल्ट्रासाउन्ड गर्न आएकी विवाहित महिलामाथि यौनदुर्व्यवहार गरेका छन्। पीडित महिलाका श्रीमानले न्याय पाउन माग गर्दै अस्पताल प्रशासनमा लिखित उजुरी दिएका छन्। सिन्धुपाल्चोक घर भइ इन्द्रचोकबस्दै आएकी...

भाडा वापत महानगरलाई दुई सय पचास मात्रै

काठमाडौं । काठमाडौंको कालिमाटीदेखि टेकु सडकमा मेनरोडसँगै जोडिएर बनाइएको चार सटर भएको घरको भाडा मासिक दुई सय ५० रुपियाँ । यो कुनै विज्ञापन होइन । काठमाडौंमा चर्को कोठा भाडा तिर्नुपर्ने डेरावालालाई त पत्यार पनि...

न्यायपरिषद संसदीय समिति नजाने

काठमाडौं । न्यायपरिषदले ‘विवादास्पदु न्यायाधीश सिफारिस निर्णयबारे सिफारिसकर्ता ९सदस्यहरू० आफैं उपस्थित भएर कारण खुलाउन संसदीय सुनुवाइ विशेष समितिले गरेको आग्रह अस्वीकार गरेको छ। सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि परिषदले गरेको सिफारिस विवादमा तानिएपछि...

वैद्य तान्दै दाहाल–भट्टराई

काठमाडौं । विराटनगर सम्मेलनबाट टाढिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पार्टीमा आफ्नो ‘पल्लाभारीु बनाउन नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई आफूतिर तान्ने कसरतमा जुटेका छन्। दुई वर्षअघि पार्टी तोडेर नेकपा–माओवादी गठन गरेका...

कतारको श्रम कानुनले घरेलु कामदारलाई समेटियो

दोहा (कतार) । हजारौं नेपाली कार्यरत रहेको घरेलु कामदारलाई नयाँ श्रम कानुनले सम्बोधन गर्ने गरी कतारले श्रम कानुनमा सुधार गरेको छ । श्रम बजारको सुधार गर्दै कतार सरकारले अब घरेलु कामदारलाई नयाँ श्रम कानुनले...

आफूखुसी भत्ता लिँदै सरकारी कर्मचारी

काठमाडौं । सरकारी कर्मचारीहरूमा अर्थ मन्त्रालयको सहमतिबिना आफैंले आर्थिक कार्यविधि बनाएर भत्ता खाने प्रवृत्ति बढै गएको छ । आर्थिक व्ययभार पर्ने कुरामा अर्थको सहमति लिनुपर्ने प्रावधान सरकारको आर्थिक कार्यविधिले अनिवार्य गरेको छ । संविधानसभा...

दर्जनभन्दा बढी विभागीय प्रमुख हेरफेर

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय मातहतका एक दर्जनभन्दा बढी विभाग र निकायका प्रमुख हेरफेर गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको जगेडामा सरुवा गरिएको छ । यही महिना विदेशमा...

रमेश खरेलले भने- ‘नेपाल आमालाई खुसी बनाउन सबै मर्यादित हुनुपर्छ’

काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले नेपाल आमालाई खुशी बनाउन सबैजना मर्यादित हुनुपर्ने बताएका छन् । बिहीबार डिएवी स्कुलका विद्यार्थीहरुको इन्भेष्टिचर सेरिमोनी कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले मर्यादित बन्न सुझाव दिएका हुन् । सम्पूर्ण...
1 11,386 11,387 11,388 11,389 11,390 11,427