आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

समाचार

लेदो मिसिएको पेट्रोल जाँच्न आनाकानी

काठमाडौं । पेट्रोलको गुणस्तर समस्याले गत साता दर्जनौं पम्पका नोजल बिग्रिएपछि उपत्यकामा पेट्रोलियम आपूर्ति फेरि असहज बनेको छ । व्यवसायीले ‘लेदो मिसिएको पेट्रोलका कारण समस्या आएको’ गुनासो गरिरहेका छन् । नेपाल आयल निगमले भने...

क्यानेडेली नागरिकको हत्या अभियोगमा शोभराजले बयान दिएनन्

काठमाडौं । क्यानेडेली नागरिक लरेन्ट अर्मान्ड क्यारियरको हत्या अभियोगमा थुनछेकका लागि जिल्ला अदालत भक्तपुर लगिएका सिरियल किलर चाल्र्स शोभराजले बयान दिन मानेनन् । छत्तीस वर्ष पुरानो हत्या अभियोगमा आइतबार दिउँसो ११ बजे प्रहरीको सुरक्षा...

माधव नेपाललाई धुलोबाट जोगिन सल्लाह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई चिकित्सकहरुले भविष्यमा छातीको संक्रमण हुन नदिन धुलो र धुँवाबाट बच्न सल्लाह दिएका छन् । चिसो पेय सेवन र धपेडी नगर्न पनि उनीहरूले सुझाएका छन् । सुधार...

बढुवाको अन्यायपूर्ण व्यवस्था नरोके राजीनामा दिने चेतावनी

काठमाडौं । निजामती सेवाको प्रशासनतर्फका सहसचिवहरूले तत्काल अध्यादेश ल्याएर आफ्नो सेवाको सचिवमा न्याय र लेखा परीक्षणका प्रथम श्रेणीका अधिकृत बढुवा हुने व्यवस्था रोक्न आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र दिएका छन् । यस व्यवस्थाले प्रशासनतर्फका...

निलम्बित सभासद साहले पार्टी छोडे

काठमाडौं । जनकपुर बमकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सभासद सञ्जय साह टक्लाले सद्‌भावना पार्टीको वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएका छन् । सद्भावना प्रवक्ता सन्तोष मेहताका अनुसार साहले अहिलेको अवस्थामा पार्टीको जिम्मेवारी पूरा गर्न असमर्थ...

नियम मिच्दै २ आरोही हेलिकोप्टरमार्फत सगरमाथा शिविरमा

सोलुखुम्बु। गत वैशाख ५ गते सगरमाथामा हिमपहिरोको दुर्घटनापछि आरोहण सहयोगीहरुले आरोहण त्यागेको समाचार आइरहेका बेला २ विदेशी आरोही भने हेलिकोप्टरमार्फत सगरमाथाको दोस्रो शिविरमा पुगेका छन् । सगरमाथा आरोहणका लागि एक चिनिया युवती र उनका...

… नत्र नयाँ शक्ति जन्मन्छ: भट्टराई

पोखरा। एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्वले परिवर्तनसँगै युगको माग पूरा गर्न नसके नयाँ शक्ति जन्मने बताउनुभएको छ । पोखराबाट प्रकाशित हुँदै आएको ‘आदर्श नेपाल’ दैनिक पत्रिकाको तेस्रो...

एमाले महासचिव पोखरेल पनि अस्वस्थ्य

काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पोखरेल पनि अस्वस्थ्य हुनुभएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओली अस्वस्थ्य भई उपचाररत रहनुभएका बेला महासचिव पोखरेललाई पनि बिसन्चो भएको छ...

नयाँ ‘ब्यायफ्रेण्ड’सँगै रेखा देखिँदा….

नायिका रेखा थापा र क्यानडा बस्दै आएका सुदर्शन गौतम विचको प्रेम चर्चा गसिप बजारका लागि अब नयाँ रहेन । रेखाले पनि बारम्बार आफ्नो फेसुबक पेजमा दुई जनाको तस्बिर सार्वजनिक गरिरहेकी छिन् । उसो त...

माधव नेपालको स्वास्थ्य कस्तो छ ?

काठमाडौं । वीर अस्पतालमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालका निर्देशक डा बुलन्द थापाका अनुसार नेता नेपालको स्वास्थ्यमा ७० प्रतिशत...

बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई दाहालको चेतावनी

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सरकारी निवास बालुवाटार...

१९ विद्यार्थी संगठनबाट उपकुलपति कार्यालय घेराउ, देशभरका क्याम्पसमा तालाबन्दी

काठमाडौं । विभिन्न १९ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा घेराउ गरेका छन् । त्रिविले षड्यन्त्रमूलक ढंगले स्ववियु निर्वाचन घोषणा गरेको भन्दै सम्पूर्ण विद्यार्थीको सहमतिमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन् । ती...
1 11,388 11,389 11,390 11,391 11,392 11,434