शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

समाचार

एमाओवादीसँग चाँडै नै एकता : चन्द

म्याग्दी । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एकीकृत नेकपा माओवादीसँग पार्टी एकताको प्रयास सकारात्मक रहेको बताउनुभएको छ । नेकपा–माओवादी म्याग्दीले सदरमुकाम बेनीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममासचिव चन्दले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरी अगाडि बढाउन...

मोदी आएर नेपालमा केही फरक पर्दैन: पौडेल

कञ्चनपुर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भारतमा अब बन्ने सरकारले नेपाल हेर्ने नीतिमा कुनै परिवर्तन नल्याउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भन्नुभयो, “ भारतमा...

विशेष अदालत सत्यनिरुपण र बेपत्ता छानबिन ऐनबाटै गायब

काठमाडौं । द्वन्द्वकालका घटना हेर्न गठन गरिने सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनबाट विशेष अदालत नै गायब भएको छ। राजनीतिक दलहरुको सहमतिअनुसार व्यवस्थापिका संसदबाट वैशाख १२ मा संशोधनसहित पारित विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाउँदै...

पाथीभराको भेटीमा एमाओवादी नजर

ताप्लेजुङ । प्रसिद्ध पाथीभरा मन्दिरमा बाषिर्क करोडको हाराहारीमा भेटी संकलन हुन थालेपछि राजनीतिक दलको आँखा लाग्न थालेको छ । एमाओवादीले राजनीतिक प्रस्तावमै भेटी संकलन पाथीभरा क्षेत्र बिकास समितिमार्फत हुनुपर्ने प्रस्ताव गरेपछि भेटीमा दलको आँखा...

रक्तचाप जचाउनु भयो ?

काठमाडौं । भविष्यमा हुन सक्ने सम्भावित खतराबाट जोगिन वा वास्तविकता थाहा पाउन के तपाईंले आफ्नो रक्तचाप जचाउनु भयो रु मुलुकमा गरिएको एउटा अध्ययनअनुसार करिब ४३ प्रतिशत नेपालीले जीवनमा एक पटक पनि आफ्नो रक्तचाप जचाउँदैनन्...

एमाओवादी विवाद मिल्दै

काठमाडौं । एमाओवादीमा संस्थापन र नेता बाबुराम भट्टराई पक्ष सहमतिनजिक पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहालले विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराईले उठाएको सात बुँदे फरक मतलाई पार्टीभित्र बहसमा लैजाने सहमति जनाएपछि विवाद मिल्न लागेको हो...

कतारको सुधारबाट आप्रबासी झन अन्योल

दोहा । श्रम बजारलाई फराकिलो सुधार गर्ने भन्दै कतार सरकारले घोषणा गरेको कफला (स्पोन्सरसीप) र एक्जिट भिसाको परिवर्तनबारे यहाँका आप्रबासी झन अन्योलमा परेका छन् । श्रम तथा सामाजिक मन्त्रालय र आन्तरीक मन्त्रालयले बुधबार समयसिमा...

बाँदरको समाधान खोज्दै निकुञ्ज विभाग

काठमाडौं । राजधानीको काँठक्षेत्र र आसपासका बस्तीमै आएर बाँदरले दुःख दिन थालेपछि वन मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज विभागले समाधानका उपाय खोज्न थालेको छ । पहिलो चरणमा विभागले प्रभावित स्थानको अनुगमन गरेको छ । विभागका इकोलोजिष्ट...

सिक्किममा विपक्षी दल जन्मियो

दार्जिलिङ । अघिल्लोपटक विपक्षीरहित रहेको सिक्किम विधानसभामा यसपटक सिक्किम क्रान्तिकारी मोर्चा प्रतिपक्षी पार्टीका रूपमा उदाएको छ । दुई क्षेत्रमा उठेका मोर्चाका अध्यक्ष पीएस गोले एउटामा पराजित भएका छन् भने अर्कोमा विजयी । ३२ सदस्यीय...

मसिना दलसँग एकता खोज्दै संघीय समाजवादी

काठमाडौं । संघीय समाजवादीले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानका निम्ति संविधानसभामा नरहेका १२ दलसित एकता गर्ने भएको छ । त्यसका लागि एकताको आधारविन्दु निर्माणमा जुटेको अध्यक्ष अशोक राईले बताए । ‘जातीय पहिचानसहितको संघीय...

टेलिभिजन छाडेर अमेरिका पुग्दा…

एउटा नयाँ उमँग र उत्साहका साथ यो पंक्तिकार अमेरिकाको यात्रामा सन् २०१४ अप्रिल २४ तारिखका दिन गएको थियो । निकै नै रोमाञ्चक यात्राको साथ ऊ त्यहाँ पुग्यो र त्यहाँ पनि रोमाञ्चक यात्रा जारी छ...

बैंककमा ओली र ढकालको भेटवार्ता

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले एमाले संसदीय दलका नेता केपी ओलीसँग भेट गरेका छन् । बैंककको बुम्रुन्ग्राड हस्पिटलमा उपचार गरिरहेका नेता ओलीलाई भेटी अध्यक्ष ढकालले नेपाल परिवार दलको तर्फबाट...
1 11,389 11,390 11,391 11,392 11,393 11,434