सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

समाचार

विद्याले सार्वजनिक गरिन् केपी, वामदेव र इश्वरको नाम

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा धुव्रीकरण पनि तीव्र हुँदै गएको छ । सर्वसम्मत रुपमा मुख्य नेतृत्व चयन हुने बताइरहे पनि नेताहरु समूह बनाएरै महाधिवेशनमा होमिएका छन् । यसैक्रममा सोमबार राजधानीमा गरिएको कार्यक्रममा उपाध्यक्ष...

एमालेमा बिरामीको लर्को

काठमाडौं । नेकपा एमालेमा एकपछि अर्को नेता बिरामी हुन थालेका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओली बिरामी भएर थाइल्यान्डको बैंककमा उपचाररत छन् । वरिष्ठ नेता माधवकुमार नेपालको पाँच दिनदेखि वीर अस्पतालको...

बर्सेनि ३ हजारको मिर्गौला फेल

इलाम । ‘तपाईंको सुगर धेरै हाइ छ, सचेत रहनुहोला,’ पिसाब परीक्षणपछि स्वास्थ्यकर्मीले सुझाइन्, ‘मिर्गौलामा पक्कै खराबी हुनसक्छ, डाक्टरलाई देखाइहाल्नुस् ।’ उनी पूर्जी बोकेर फटाफट निस्किए । इलाम अस्पतालमा सञ्चालित शिविरमा मिर्गौला जाँच्न पुगेका नारायणस्थानका...

बजेट सक्न भ्याइनभ्याइ

इलाम । सुनुवार समुदायले उभौली–उधौली गर्ने ‘पवित्र थलोु पुवामझुवाको चैतेमा बुधबार किरात उत्सव चल्दै थियो। विभिन्नखाले वनस्पतिले ढाकेको लेकाली गाउँमा सयौं मानिस जुटेका थिए। बन्दाकोबी र आलुले हराभरा बारीबीचको सडकमा उँभोबाट एउटा एक्स्काभेटर बत्तिँदै...

लेदो मिसिएको पेट्रोल जाँच्न आनाकानी

काठमाडौं । पेट्रोलको गुणस्तर समस्याले गत साता दर्जनौं पम्पका नोजल बिग्रिएपछि उपत्यकामा पेट्रोलियम आपूर्ति फेरि असहज बनेको छ । व्यवसायीले ‘लेदो मिसिएको पेट्रोलका कारण समस्या आएको’ गुनासो गरिरहेका छन् । नेपाल आयल निगमले भने...

क्यानेडेली नागरिकको हत्या अभियोगमा शोभराजले बयान दिएनन्

काठमाडौं । क्यानेडेली नागरिक लरेन्ट अर्मान्ड क्यारियरको हत्या अभियोगमा थुनछेकका लागि जिल्ला अदालत भक्तपुर लगिएका सिरियल किलर चाल्र्स शोभराजले बयान दिन मानेनन् । छत्तीस वर्ष पुरानो हत्या अभियोगमा आइतबार दिउँसो ११ बजे प्रहरीको सुरक्षा...

माधव नेपाललाई धुलोबाट जोगिन सल्लाह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई चिकित्सकहरुले भविष्यमा छातीको संक्रमण हुन नदिन धुलो र धुँवाबाट बच्न सल्लाह दिएका छन् । चिसो पेय सेवन र धपेडी नगर्न पनि उनीहरूले सुझाएका छन् । सुधार...

बढुवाको अन्यायपूर्ण व्यवस्था नरोके राजीनामा दिने चेतावनी

काठमाडौं । निजामती सेवाको प्रशासनतर्फका सहसचिवहरूले तत्काल अध्यादेश ल्याएर आफ्नो सेवाको सचिवमा न्याय र लेखा परीक्षणका प्रथम श्रेणीका अधिकृत बढुवा हुने व्यवस्था रोक्न आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र दिएका छन् । यस व्यवस्थाले प्रशासनतर्फका...

निलम्बित सभासद साहले पार्टी छोडे

काठमाडौं । जनकपुर बमकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सभासद सञ्जय साह टक्लाले सद्‌भावना पार्टीको वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएका छन् । सद्भावना प्रवक्ता सन्तोष मेहताका अनुसार साहले अहिलेको अवस्थामा पार्टीको जिम्मेवारी पूरा गर्न असमर्थ...

नियम मिच्दै २ आरोही हेलिकोप्टरमार्फत सगरमाथा शिविरमा

सोलुखुम्बु। गत वैशाख ५ गते सगरमाथामा हिमपहिरोको दुर्घटनापछि आरोहण सहयोगीहरुले आरोहण त्यागेको समाचार आइरहेका बेला २ विदेशी आरोही भने हेलिकोप्टरमार्फत सगरमाथाको दोस्रो शिविरमा पुगेका छन् । सगरमाथा आरोहणका लागि एक चिनिया युवती र उनका...

… नत्र नयाँ शक्ति जन्मन्छ: भट्टराई

पोखरा। एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्वले परिवर्तनसँगै युगको माग पूरा गर्न नसके नयाँ शक्ति जन्मने बताउनुभएको छ । पोखराबाट प्रकाशित हुँदै आएको ‘आदर्श नेपाल’ दैनिक पत्रिकाको तेस्रो...

एमाले महासचिव पोखरेल पनि अस्वस्थ्य

काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पोखरेल पनि अस्वस्थ्य हुनुभएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओली अस्वस्थ्य भई उपचाररत रहनुभएका बेला महासचिव पोखरेललाई पनि बिसन्चो भएको छ...
1 11,391 11,392 11,393 11,394 11,395 11,438