बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

समाचार

फेरिँदै भरतपुरको मुहार

चितवन । भरतपुर नगरपालिकामा सरसफाइ र यातायात व्यवस्थापन कार्यक्रम निक्कै प्रभावकारी देखिएको छ । ट्राफिक व्यवस्थापन नहुँदा सधैँ अस्तव्यस्त हुने नारायणगढ बजार अहिले फेरिएको छ । यस्तै सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने प्रवृत्ति पनि...

गोरखामा रेबिज आतंक

गोरखा । गोरखाको उत्तरी क्षेत्रमा रहेको लापु गाविसमा एक महिनादेखि फैलिएको रेबिज रोगको अझै नियन्त्रणमा आउन सकेको छैन । लापु–२, ५, ७, ८ र ९ का गाउँहरुमा अहिले दिनहुँजस्तै पशुचौपाया मरिरहेका छन् । जसको...

पाँच जिशिअविरुद्ध मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका दुई झोले विद्यालयलाई बजेट दिएको अभियोगमा पाँच जिल्ला शिक्षा अधिकारीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा चलाइएकामा वर्तमान जिशिअ रामकुमार विश्वकर्मा, यसअघिका जिशिअहरु महेन्द्र...

पेन्सनले राज्यलाई अर्बौं नोक्सानी

काठमाडौं । निवृत्तिभरण (पेन्सन) लिनेको संख्या बर्सेनि बढ्दै जाँदा राज्यले थेग्नै नसक्ने गरी भार थपिँदै गएको छ । हरेक बजेटमा राज्यले निवृत्त कर्मचारीका लागि अबौं रुपियाँ छुट्टयाउनुपर्ने हुँदा विकास निर्माणको बजेट कटौती गर्नुपर्ने बाध्यता...

सेवाग्राहीबाट अनधिकृत रकम असुली

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाको नागरिकता फाँटमा तोएकिो दस्तुरबाहेक हरेक कामका लागि कर्मचारीले अनधिकृत रुपमा सेवाग्राहीबाट रकम असुली गर्ने गरेका छन् । लाममा नबसी सीधै टेबुलमा फाइल पुर्‍याउन ५० रुपियाँ, अगाडि फाइल खोलाउन...

राजधानीका आँप स्वास्थ्यका लागि खराब

काठमाडौं । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप राजधानीका बजारमा छ्यापछ्यापती बिक्रीवितरण भइरहेको फेला परेको छ । कुलेश्वर, कालीमाटी तथा बल्खुको फलफूलका गोदामहरुमा अघिल्लो रात कार्बाइड प्रयोग गरी पकाएका आँपहरु...

विश्वकपमा खेलाडीले सेक्स गर्न नपाउने

काठमाडौं । सेक्सले खेलकुदमा के प्रभाव पार्छ ? अन्तर्राष्ट्रिय खेल विश्लेषकहरुले खेलकुद र सेक्सबारे फरक फरक धारणा राखेका छन्। कतिपयले सेक्सले खेलकुदमा नकरात्मक असर गर्ने बताउँछन्। सेक्सले खेलाडीको प्रर्दशनमा सुधार ल्याउन मद्दत गर्ने तर्क गर्नेहरु...

झुक्याएर झन्डै मिर्गौला झिकियो

काठमाडौं । बिरामीका नक्कली भाइ बनाएर मिर्गौला झिक्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अपरेसन थिएटरसम्म पुर्‍याइएका काभ्रे बाँसबारीका २० वर्षीय रमेश सुनार मिर्गौला जोगाउन सफल भएका छन्। सुनारलाई एउटा मिर्गौलाको तीन लाख रुपैयाँ दिने भन्दै...

‘बाबुरामजी मैले भनेकै बाटोमा आउनुभयो’

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराई विराटनगरमा आफूले भनेजस्तै गरी नेतृत्वमा आएको बताएका छन् । उनले विराटनगर राष्ट्रिय सम्मेलनमा फरक मतलाई छलफल गर्दै गरेर नेतृत्वमा आउन गरेको आग्रह उल्लेख गर्दै हाल...

राहदानी फाराम संकलन गर्न विदेशमा टोली पठाइने

काठमाडौं । सरकारले नेपाली कामदारको संख्या बढी रहेका मुलुकमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन सुचना संकलन गर्न टोली पठाउने भएको छ । अन्तर्राष्ट्रिय नियमअनुसार हस्तलिखित राहदानी सन् २०१५ को नभेम्बर २४ सम्म मात्रै मान्य हुनेछ...

काँग्रेसले उम्मेदवारको टुंगो लगायो

काठमाडौँ । नेपाली कांग्रेस संसदीय बोर्डले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रका पार्टीका उम्मेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले काठमाडौँ निर्वाचन क्षेत्र नं....

दिलशोभाका केही गल्ती भेटिए, कारबाहीका लागि सिफारिस

काठमाडौं । यौन दुराचारको आरोपमा सत्यता नभएपनि आमाघरकी संचालिका दिलशोभा श्रेष्ठ अन्य विषयमा भने दोषी पाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगबाट गठित छानबिन समितिको बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै आमाघरकी सञ्चालिका दिलशोभा माथि...
1 11,393 11,394 11,395 11,396 11,397 11,448