बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय समितिले तयार पारेको नीति कार्यान्वयन भए अब काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न पाइने छैन। नेपालका निजी मेडिकल कलेज र शैक्षिक स्तरको सम्बन्धनलाई लिएर तयार पारिएको नीतिको मस्यौदा जस्ताको...

सुनुवाइ समिति र न्यायपरिषदबीच पत्रमै जुहारी

काठमाडौं । विवादास्पद छविका केही न्यायाधीशलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरेको भन्दै संसदीय सुनुवाइ विशेष समितिले पठाएको पछिल्लो पत्रको जवाफ न्यायपरिषदले शुक्रबार पठाएको छ। पत्रमा अघिल्लो पत्रको बेहोराले संसदको मर्यादामा आँच नपुर्योएको जिकिर...

राजधानीको पानी-संघर्ष

काठमाडौं । बाफलकी सावित्री श्रेष्ठलाई घरायसी व्यवस्थापनमा सबभन्दा पिरलो खानेपानी जोहोकै हुन्छ। पछिल्लो नियमअनुसार उनको टोलका सरकारी धारामा साताको दुईचोटि पानी आउनुपर्ने हो। आउँछ एकचोटि मात्र, डेढ–दुई घन्टा। त्यो पनि रातको एक–दुई बजे। पानी...

पार्टी सञ्चालनमा पनि ‘फितलो’

काठमाडौं । कांग्रेसको १२ औं महाधिवेशनबाट सभापति निर्वाचित भएलगतै सुशील कोइरालाले अन्तर्वार्तामार्फत मुख्य दुई प्राथमिकता घोषणा गरेका थिए, ‘पार्टीमा भागबन्डा नगर्ने र अनुशासनको पद्धति विकास गर्ने ।’ चार वर्षे कार्यकाल पूरा गर्न साढे तीन महिना...

न्यायपरिषद् व्यवस्थाप्रति कानुनमन्त्री नै असन्तुष्ट

काठमाडौं । कानुनमन्त्री नरहरि आचार्यले सर्वोच्चका न्यायाधीश नियुक्तिका सबै चरणमा प्रधानन्यायाधीशको संलग्नता रहने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । संविधानसभामा जारी नयाँ संविधानमा गरिने न्याय प्रणालीसम्बन्धी छलफलमा मन्त्री आचार्यले न्यायाधीशको प्रस्ताव, सुनुवाइपछि नियुक्ति सिफारिस र नियुक्ति...

उपनिर्वाचनमा सवारी र्‍याली निषेध

काठमाडौं । निर्वाचन आयोगले असार ८ मा हुने चार क्षेत्रको उपनिर्वाचनमा मोटरसाइकल, कार र अन्य सवारी प्रयोग गरी र्‍याली गर्न नपाइने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त नीलकन्ठ उप्रेतीका अनुसार निर्वाचनलाई कम खर्चिलो...

ख्याल गर्नुस् ! तपाईंको भिसा डेविट कार्ड चोरिएला

काठमाडौं । चोरेको डेविट कार्ड प्रयोग गरेर भाटभटेनी सुपरमार्केटका विभिन्न शाखाबाट सामान खरिद गर्दैआएका दुई जनालाई आज महानगरीय प्रहरी वृत्त बौद्धले सार्वजनिक गरेको छ । भिसा डेविट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट चुच्चेपाटीबाट नौ हजार १००...

यस्तो छ उपनिर्वाचनको तयारी

काठमाडौ । निर्वाचन आयोगले आगामी असार ८ गते आइतबार हुने संविधानसभाको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलिरहितरुपमा सम्पन्न गर्न आवश्यक सबै तयारी द्रुत गतिमा भइरहेको जनाएको छ । काठमाडौ क्षेत्र नं. २, चितवन क्षेत्र नं.४, बर्दिया क्षेत्र...

एमाले नेता ओली डिस्चार्ज, महासचिव पोखरेलको स्वास्थ्यमा पनि सुधार

काठमाडौं । थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गराइरहेका नेकपा एमालेका नेता केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । नेता ओलीको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । एक सातासम्म चिकित्सकले निगरानीमै राख्ने...

आतंककारीको‬ निशानामा मोदी सरकार

एजेन्सी। अफगानिस्तानको हेरात प्रान्तमा रहेको भारतीय वाणिज्य दूतावासमा अज्ञात समूहले आक्रमण गरेका छन् । शुक्रबार बिहान कार्यालय सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई सशस्त्र हतियारधारीले आक्रमण गरेका हुन् । आक्रमण भएपछि सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको अन्तराष्ट्रिय सञ्चार...

क्यामेरा तोडफोड गर्ने पक्राउ

कञ्चनपुर । बाघ गणनाका लागि राखिएका क्यामेरा तोडफोड गरिएको आरोपमा भीमदत्तनगरपालिका–८ तिलाचौरका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्तनगरपालिका तिलकपुरस्थित सहिद स्मृति सामुदायिक वनमा बाघ गणनाका लागि जडान गरिएका क्यामेरा तोडफोड गरिएको पाइएपछि तिलाचौरका...

स्वतन्त्र ट्रेड यूनियनका महासचिव क्रान्तिकारीमा प्रवेश

काठमाडौं । स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका केन्द्रीय महासचिवसहित उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी ४ दर्जनभन्दा बढि नेता कार्यकर्ता नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघमा प्रवेश गरेका छन् । नेकपा–माओवादीका सचिव नेत्रविक्रम...
1 11,394 11,395 11,396 11,397 11,398 11,451