शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

काठमाडौं। संविधानसभाको उपनिर्वाचनका लागी आज उम्मेदवारी दर्ता हुँदैछ । संविधानसभा निर्वाचनमा दुई ठाउँमा विजयी सभासदहरुले छाडेपछि असार ८ गते ४ ठाउँमा उप निर्वाचन हुँदैछ । आज दलहरुले उम्मेदवारी दर्ता गर्ने तयारी छ । सबै...

एमाओवादीमा आज निर्वाचन हुँदै, भट्टराई पक्षको बहिष्कार

काठमाडौ । एकीकृत नेकपा माओवादीको पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको निर्वाचन आज हुँदैछ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । एमाओवादीको निर्वाचन समितिले तय गरेको प्रावधानअनुसार १५१...

प्रेस युनियन काभ्रेमा कोइराला

बनेपा । नेपाल प्रेस युनियन काभ्रेको अध्यक्षमा कपिल कोइराला निर्वाचित हुनुभएको छ । युनियनको पाँचौँ जिल्ला अधिवेशनबाट उहाँ सो पदमा निर्वाचित हुनुभएको हो । युनियनको उपाध्यक्षमा नगेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा मधुसूदन तिमिल्सिना, कोषाध्यक्षमा...

वाइन पिउँदै राजेशको सुहागरात…(Exclusive फोटोहरु)

काठमाडौं । महानायक राजेश हमालको सुहागरातका फोटाहरु सार्वजनिक भएका छन् । शनिबार काठमाडौंको होटल अन्नपूर्णमा करिब ५० जनामात्र निकटका आफन्तलाई बोलाएर सुनसरीकी मधु भट्टराईसँग राजेशले सुटुक्क बिहे गरेका थिए । राजेशको नवविवाहित जोडीले धुलिखेलस्थित...

बैंक मेनेजरले गरे अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ

काठमाडौं । बैंकमा आएकी एक ग्राहकसँग नजिकिएर गोप्य भिडियो खिची एक मेनेजरले ब्लयाकमेलिङ गरेका छन् । नेपाल बैंक लिमिटेड राजविराज शाखाका प्रबन्धक दीपककुमार दासले एक स्थानीय युवतीलाई ब्ल्याकमेलिङ गरेका हुन् । दासलाई प्रहरीले केही...

रमेश खरेलले गरे एआईजी बढुवामा आर्थिक चलखेलको खुलासा

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रमेश खरेलले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गम्भीर आर्थिक चलखेल भइरहेको खुलासा गरेका छन् । एसएसपी खरेलले बढुवा हुनका लागि प्रतिस्पर्धामा रहेका प्रहरी नायब...

कानुन मिचेर तारे होटलको बचाउ

काठमाडौं । तारे होटलहरुबाट वर्षौको बक्यौता कर रकम उठाउने आठ महिनादेखिको प्रयास तुहिएको छ। काठमाडौं महानगरपालिकाले छुट र सुविधा दिँदादिँदै अटेर गरेका उनीहरुलाई कारबाहीबाट पछि हट्दा यस्तो अवस्था आएको हो। महानगर स्रोतले स्थानीय विकास...

बिरामी स्याहार्दै पूर्व कमलरी

दोलखा । बिहान आठै बजे उनीहरु सेतो कुर्ता सुरुवाल, कालो स्विटर र सेतो सलमा छात्रावासबाट निस्कन्छन्। दोलखा जिरीस्थित जिरी प्राविधिक शिक्षालयमा हाजिर गरेर जिरी अस्पताल दगुरिहाल्छन्। शिक्षालयमा अनमी तहको प्राविधिक शिक्षा लिइरहेका ४० जना...

आरोप छल्दै न्यायाधीश

काठमाडौं । – न्यायाधीशको अर्ति–उपदेश सुन्न आएका होइनौं, हामीले सोधेका प्रश्नको जवाफ नआउने भए समय खेर फालेर नाटक गर्नुपर्दैन : चित्रबहादुर केसी, जनमोर्चा – न्यायाधीशलाई गहुत छर्किन मात्रै बोलाएका होइनौं, हाम्रा सबै प्रश्नको उत्तर...

भट्टराई पक्ष चुनावमा नजाने

काठमाडौं । एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई खेमाबीचको अन्तर–किचलो थप पेचिलो बनेको छ। लामो प्रयत्नपछि नेता बाबुराम भट्टराईलाई केन्द्रीय कार्यालयमा फर्काउन सफल भए पनि दाहाल विवाद मिलाउन असमर्थ देखिएका छन्। नेतृत्वको...

पीआर निषेधमा मत विभाजन

काठमाडौं । विदेशमा स्थायी बसोवास (ग्रिनकार्डरपीआर) तथा निजामती सेवालाई विशिष्टीकृत गर्न न्यायसेवाका कर्मचारीलाई प्रशासनको सचिव बन्न निषेधबारे कर्मचारीतन्त्रसँगै मन्त्रिपरिषद् र संवैधानिक निकायमा पक्षरविपक्ष सुरु भएको छ । त्यही कारण निजामती सेवा ऐन संशोधन गरी...

बिमानस्थल निर्माणले असर गरेको भन्दै विरोध

काठमाडौं । राजधानीको गोठाटारबासीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणले गर्दा असर परेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले बिमानस्थलको उत्तरपुर्व कम्पाउण्ड भित्र पर्ने घना बस्तीदेखी एकसय मिटर भित्र र मुल सडकसँग जोडेर ढुङगा क्रसर...
1 11,396 11,397 11,398 11,399 11,400 11,455