बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

एमाले नेता ओली डिस्चार्ज, महासचिव पोखरेलको स्वास्थ्यमा पनि सुधार

काठमाडौं । थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गराइरहेका नेकपा एमालेका नेता केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । नेता ओलीको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । एक सातासम्म चिकित्सकले निगरानीमै राख्ने...

आतंककारीको‬ निशानामा मोदी सरकार

एजेन्सी। अफगानिस्तानको हेरात प्रान्तमा रहेको भारतीय वाणिज्य दूतावासमा अज्ञात समूहले आक्रमण गरेका छन् । शुक्रबार बिहान कार्यालय सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई सशस्त्र हतियारधारीले आक्रमण गरेका हुन् । आक्रमण भएपछि सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको अन्तराष्ट्रिय सञ्चार...

क्यामेरा तोडफोड गर्ने पक्राउ

कञ्चनपुर । बाघ गणनाका लागि राखिएका क्यामेरा तोडफोड गरिएको आरोपमा भीमदत्तनगरपालिका–८ तिलाचौरका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्तनगरपालिका तिलकपुरस्थित सहिद स्मृति सामुदायिक वनमा बाघ गणनाका लागि जडान गरिएका क्यामेरा तोडफोड गरिएको पाइएपछि तिलाचौरका...

स्वतन्त्र ट्रेड यूनियनका महासचिव क्रान्तिकारीमा प्रवेश

काठमाडौं । स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका केन्द्रीय महासचिवसहित उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी ४ दर्जनभन्दा बढि नेता कार्यकर्ता नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघमा प्रवेश गरेका छन् । नेकपा–माओवादीका सचिव नेत्रविक्रम...

स्वास्थ्यका कारण राजीनामा दिन लागेको हुँः थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदत्यागको घोषणा गरेका छन् । काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले पद त्यागको घोषणा गरेका हुन् । उनले पार्टीका विधान र पद्धति अनुसार...

माध्यामिक तहका शिक्षकलाई कार्यक्षेत्रमा खटाइने

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहका शिक्षकको नियुक्तिका लागि आगामी १० दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ । माध्यामिक तहका शिक्षकका लागि भएको विज्ञापनअनुसार लिखित तथा मौखिक परीक्षाको नतिजासमेत प्रकाशन...

सभासदले न्यायाधीशलाई सोधे – ‘बालकृष्ण ढुंगेलसँग कति पैसा बुझ्नु भो ?’

काठमाडौं । सर्वोच्च अदालतमा स्थायी न्यायाधीशमा सिफारिस बैद्यनाथ उपाध्यायले एमाओवादीका नेता बालकृष्ण ढुङ्गेलसँग तत्कालीन समयमा पैसा खाने हैसियत कसै सँग नरहेको बताएका छन् । सिंहदरबारमा आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायाधीश उपाध्यायले...

राजधानीमा जण्डिसका विरामीको संख्या बृद्धि हुँदै

काठमाडौं । विराटनगरमा फैलिएको कमलपित्त अर्थात जण्डिस पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ । कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस...

निकासका लागि सर्वपक्षीय भेला बोलाउने सहमति

काठमाडौं । नेकपा–माओवादीले लामो समयदेखि माग राख्दै आएको सर्वपक्षीय र सर्वदलीय भेला हुने भएको छ । नेकपा–माओवादीको मागबमोजिमको सर्वपक्षीय भेला आयोजना गर्नेबारेमा आज प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज राजधानीमा भएको...

भीरबाट लडेर दिदी बहिनीको मृत्यु

रुकुम। भीरबाट लडेर रुकुममा एकै घरका दुई जनाको मृत्यु भएको छ । सल्लीकुशम संकलनको लागि स्थानीय स्याल्टेगैरी भिरमा गएकी पुर्तिमकाँडा गाविस वडा नं.७ बुकिचौर निवासी ३२ वर्षिय पवित्रा डांगी र २० वर्षिय कौशिला ओलीको...

भारत भ्रमणको विषयमा प्रधानमन्त्री र भारतीय राजदुतवीच छलफल

काठमाडौं । आसन्न भारत भ्रमणको कार्यतालिका तय गर्ने विषयमा भारतीय राजदुत रन्जित रेले प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारामा झण्डै पौने घण्टा भएको भेटवार्ता प्रधानमन्त्रीको सोमबारबाट सुरु हुने भारत भ्रमणको...

एमाओवादी केन्द्रीय समिति बैठक : भट्टराईको पद तोकिने

काठमाडौँ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । नेता डा बाबुराम भट्टराईसहितको समुह केन्द्रीय समितिमा जान तयार भएपछि कार्यविभाजनको विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । बैठकले संविधानसभा उपनिर्वाचनका लागि...
1 11,395 11,396 11,397 11,398 11,399 11,451