बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

समाचार

संविधानसभा बाहिरका दललाई समेटनु पर्ने प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १६ जेठ । संविधानसभा बाहिर रहेका राजनीतिक दल र सरोकारवालाको पहिचान एवम् वार्ता प्रक्रिया, कार्यविधि र तौरतरिका तर्जुमा उपसमितिले  संविधानसभा मातहतको सवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिलाई आफूले तयार पारेको प्रतिवेदन शुक्रवार बुझाएको...

जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान वृत्तिको घोषणा

काठमाडौँ, १६ जेठ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान वृत्तिको घोषणा गरेको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान गरिन लागेकाले नास्टले इच्छुक निवेदकलाई अनुसन्धानका लागि पूर्ण...

संसद बैठक अवरुद्ध

काठमाडौ १६ जेठ । शुक्रवार  देखि शुरु भएको  व्यवस्थापिका संसदको बैठकमा अवरोध  भएको छ । विपक्षी दलहरु एमाओवादी र राप्रपा नेपालले बजेट अधिवेशन सुरु भएकै दिन व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् । संसदको...

इलाममा इन्टरनेट सेवा अवरूद्ध

    इलाम, १६ जेठ । दुई दिनदेखि इन्टरनेट सेवा अवरूद्ध इन्टरनेट सेवा अवरूद्ध भएको छ । बिहीबार बिहानैदेखि पिएसटिन, ल्यान्डलाइन तथा मोबाइल सेवा अवरूद्ध भएपछि इन्टरनेट सेवासमेत अवरूद्ध बनेको हो । टेलिकमको टावरमा जोडिएको आइडिओ...

असिनाले लाखौँको खेतीबाली नष्ट

बागलुङ, १६ जेठ । वर्षासँगै परेको भारी असिनाले जिल्लाको पश्चिम गलकोट क्षेत्रमा नराम्रो असर पु¥याएको छ । किसानको खेतबारीमा लगाइएको कृषिबालीमा असिना पर्दा लाखौँ मूल्य बराबरको क्षति पुगेको बताइएको छ । बिहीबार अपराह्नपखतिर वर्षासँगै...

नारी सर्जक बढेकोमा प्रधानमन्त्री खुशी

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले शैक्षिक र चेतनाको स्तरमा आएको गुणात्मक परिवर्तनसँगै नेपाली भाषा साहित्यको साधना गर्ने नारी सर्जकहरुको संख्यामा पनि वृद्धि भएको बताउनुभएको छ । त्रिमूर्ति निकेतनद्वारा राजधानीमा आयोजित विश्व नारी...

प्रम कोइरालाले भावुक हुँदै भने–सकेको सहयोग गर्छु

काठमाडौँ, १६ जेठ । द्वन्द्वकालमा मारिएका सञ्चारकर्मीका छोराछोरीले शुत्रवार प्रधानमन्त्री सुशील कोइरालासँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री कोइरालाले द्वन्द्वकालमा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको र  द्वन्द्वमा अवोध बालबालिकाको कुनै दोष नभए पनि द्वन्द्वको पीडा भोग्नु...

बजेटमा कांग्रेसले एकलौटी गर्न खोज्यो –एमाले

काठमाडौँ १६ जेठ । संसदीय दलले दलका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई दलको बैठकमा अनिवार्य सहभागी हुन निर्देशन दिएको छ । पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा शुक्रवार  बसेको बैठकले सरकारद्वारा आगामी...

सबै दलका सुझाव र भावना समेटेर सरकार अघि बढ्दैछ : सिंह

चितवन, १६ जेठ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान लेखन प्रक्रिया कार्यतालिकाअनुरुप अघि बढिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले शुत्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय विकासमन्त्री सिंहले संविधानसभाभन्दा बाहिर रहेका दलको सुझावलाई पनि...

मस्यौदा समितिमा पाँच उपसमिति

काठमाडौँ, १६ जेठ । संविधानसभा मातहतको मस्यौदा समितिले प्रस्तावित नयाँ संविधानको मस्यौदाका लागि पाँच उपसमिति गठन गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृति जनाएको छ । सिंहदरबारस्थित व्यवस्थापिका–मा शुक्रवार बसेको समितिको बैठकमा प्रस्तुत गरिएको मस्यौदा उपसमिति गठनसम्बन्धी प्रस्तावलाई...

बलात्कारका आरोपी पक्राउ

दमक, १६ जेठ । बलात्कारको अभियोगमा बिहीबार प्रहरीले झापाको तोपगाछीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तोपगाछी–७ का सुरज ढकाल र विशाल गिरी रहेका छन् । गत जेठ ४ गते तोपगाछीकी एक बालिकालाई...

फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु

सोलुखुम्बु, १६ जेठ । जिल्लाको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु गरिएको छ । विमानस्थल कालोपत्रेका लागि आधारभूत काम सम्पन्न गरेर गत मङ्गलबारबाट कालोपत्रेको काम सुरु गरिएको हो । अहिलेसम्म करिब ५० मिटर...
1 11,397 11,398 11,399 11,400 11,401 11,470