काठमाडौं, १० माघ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल अष्ट्रेलिया जाने भएका छन् ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा भाग लिन पौडेल अष्ट्रेलिया जान लागेका हुन् । पौडेलसँगै एमाले केन्द्रीय सदस्य एवं परराष्ट्रविद् डा. राजन भट्टराई पनि जाने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
प्रवासी नेपाली मञ्च अष्ट्रेृलियाले जनवरी २९ का दिन रकडेलको एभरेष्ट फङशन सेन्टरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
















प्रतिक्रिया