काठमाडौं । गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल ५ वर्षको हुनेछ ।















प्रतिक्रिया