बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

स्ववियु निर्वाचन बिरुद्ध १९ विद्यार्थी संगठन

काठमाडौं । त्रिभुव विश्व विद्यालयले षडयन्त्रमूलक ढंगले स्ववियू निर्वाचन घोषणा गरेको भन्दै १९ विद्यार्थी संगठनले सार्न माग गरेका छन् । काठमाडौंमा आज (बिहीबार) संयुक्त पत्रकार सम्मेलन गरेर १९ विद्यार्थी संगठनले जेठ १४ गते गर्ने...

आठ वर्षीया छोरीको बलात्कार

भोजपुर । भोजपुरमा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा बाबु प्रक्राउ परेका छन् । बलत्कारको आरोपामा होम्ताङ–२ का सखलाल राई प्रक्राउ परेका हुन् । घरमा कोही नभएका बेला वैशाख २८ गते राईले आफ्नै ८ वर्षीया...

‘मेडिकल कलेज र फार्मेसीहरु दर्तौ नभइ चलेका छन्’

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले केही मेडिकल कलेज र फार्मेसीहरु दर्ता समेत नगरी चलाएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले सरकारी नियम र माफदण्ड विपरित सञ्चालनमा रहेका मेडिकल कलेज र फार्मेसीको...

संस्थापन पक्षको आग्रह भट्टराईद्धारा अस्वीकार

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले केन्द्रीय समितिमा फर्कन गरेको आग्रह पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले अस्वीकार गरेका छन् । ललितपुरको सानेपास्थित भट्टराईकै निवासमा आज (बिहीबार) भएको छलफलमा अध्यक्ष दाहाल र प्रभावशाली नेताहरुसँग...

भट्टराई केन्द्रीय समितिमा फर्कन मानेनन्

काठमाडौं । एकीकृत माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले केन्द्रीय समितिमा फर्कन अस्वीकार गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित संस्थापन नेताहरुसँग बिहीबार भएको भेटमा भट्टराईले केन्द्रीय समितिमा फर्कन अस्वीकार गरेका हुन् ।...

माधव नेपाल बिरामी हुँदा मलाई दुःख लागेको छ : ओली

काठमाडौं । एमाले संसदीय दलका नेता केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल विरामी भएकोमा चिन्ता जनाएका छन् । नेता ओलीले आज (बिहीबार) इमेल लेखेर नेपालको स्वास्थ्यप्रति चिन्ता जनाएका हुन् । ओली विगत केही दिन...

‘चमेरो’ र ‘कमिला’ समूहका २१ जना गुण्डा पक्राउ

चितवन । चितवनमा अपराधिक कार्यमा सक्रिय २१ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रमुख पार्टीकै भातृ संगठनका युवा समेत छन् । युवा संघका केन्द्रिय सदस्य प्रकाश रेग्मी, तरुण दल भरतपुर नगर...

पति–पत्नी एकैसाथ झुण्डिए, पतिको मृत्यु, पत्नी सिकिस्त

धर्मराज पाध्याय बाजुरा । बाजुराको पाण्डुसैन गाविस–३ मा घरासयी झगडाले पतिको ज्यान लिएको छ भने पत्नी गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा पाण्डुसैनका ४३ बर्षीय रोदे कार्की रहेका छन् । उनकी श्रीमती कैली...

स्थानीय निकायको निर्वाचनसँगै जनमत संग्रह गर्नुपर्छ: थापा

लक्ष्मी काफ्ले विर्तामोड । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राजसंस्था स्थापना गर्ने कुरा तीन ठूला दलले अस्वीकार गरे अहिलेको संविधानमा भएको व्यवस्था अनुसार जनमत संग्रह गनुृपर्ने बताएका छन् । राप्रपा नेपाल झापा जिल्लाको...

पूर्व राजा वीरेन्द्रको नाममा २७ हजार रोपनी जग्गा भेटियो

काठमाडौं । नेपाल ट्रष्टले त्तकालीन राजा बीरेन्द्र र उनको परिवारको नाममा रहेको झण्डै २७ हजार रोपनी जग्गा फेला परेको छ। मुलुकमा गणतन्त्र स्थापनासँगै तत्कालीन राज वीरेन्द्र र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान अन्तर्गत...

प्रेमिकालाई आमाको गहना

काठमाडौं । अभिनेता राजेश हमालको लामो कपाल जति सदाबहार छ, उनलाई पछ्याउने एउटा प्रश्न उत्तिकै सदाबहार मानिन्छ, त्यो हो बिहेको प्रश्न। यसपालि बिहेको सिजन सुरु हुनेबित्तिकै मिडियाहरूमा राजेशको बिहेबारे विभिन्न अड्कलबाजीको खेतीपाती मौलाइसकेको थियो।...

विद्यार्थीको किताब हेडमास्टरको कब्जामा

काठमाडौं । विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुग्नुमा स्कुलका हेडमास्टर पनि दोषी देखिएका छन्। शिक्षा विभागले केही दिनअघि पाठ्यपुस्तक बिक्रीवितरण तथा अनुगमनका लागि पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा पठाएको उपसमितिको अध्ययन प्रतिवेदनले ‘हेडमास्टरहरूले कमिसनको लोभमा ढिला...
1 11,385 11,386 11,387 11,388 11,389 11,424