बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

चार आर्य सत्य बुझ्ने व्यक्ति नै बुद्ध

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने...

किराँत समुदायले उभौली पर्व मनाउँदै

काठमाडौँ । विभिन्न जनजाति समूदायले आज साकेला उभौली आजदेखि सुरु भएको छ । किराँत राई, लिम्बु, याक्खा र सुनुवारको प्रमुख चाडमा पर्छ । हरेक बर्ष बैसाख पूर्णिमा र मंसिर पूर्णिमादेखि एक महिनासम्म उभौली र...

‘वीरेन्द्रको सम्पत्ति व्यक्तिलाई नबाडनू’

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्ट ऐनविपरीत व्यक्तिलाई तिरण नगर्न सरकार तथा सरोकारपक्षलाई सचेत गराएको छ। महालेखापरीक्षक कार्यलयको आर्थिक वर्ष २०६९ ०७० को एक्काइसौं प्रतिवेदनमा सरकारले...

यौनकाण्ड : सभासद्को दबाबमा पुरुष छुटे, महिला हिरासतमा

 धनगढी । कैलालीको धनगढीमा रहेको एक होटलमा शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका पुरुषलाई प्रहरीले छोडे पनि युवतीलाई भने अहिलेसम्म पनि हिरासतमै राखिएको अन्नपूर्ण पोष्टमा खबर छ । श्रीमतीले दिएको सुराकीका आधारमा प्रहरीले धनगढीको अत्तरियास्थित ज्ञानु...

सम्पत्ति लिएर श्रीमति अर्कैसँग गएपछि श्रीमानद्वारा आत्महत्या

संखुवासभा । अाफूले कमाएको सम्पत्ति लिएर श्रीमती अर्कै पुरुषसँग भागेपछि एक पुरुषले  आत्महत्या गरेका छन्। यही वैशाख २३ गते कतारबाट घर फर्केका मादिमुलखर्क -८ का रत्नमणी अधिकारीले पत्नीको खबर सुनेपछि आत्महत्या गरेका हुन्। सम्पत्ति कुम्लाएर...

कर्मचारीका डिभी र पिआरवाला जोडीलाई समेत कारबाही हुने

काठमाडौं । विदेशको स्थायी आवासीय अनुमतिपत्र (पिआर) तथा डिभी लिएका सरकारी कर्मचारीलाई कारबाही गर्न कानुन निर्माणको बाटो खुलेको छ। मंगलबार बिहान मन्त्रिपरिषदको विधेयक समितिले निजामती सेवा ऐन २०४९ को चौथो संसोधन अध्यादेशलाई स्वीकृति दिएपछि पिआर...

बन्द चिनी–मिलमा रामदेवको चासो

काठमाडौं । भारतीय योगगुरु रामदेव संरक्षक रहेको पतञ्जली योगपीठले एक दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना चलाउन सरकारसमक्ष औपचारिक प्रस्ताव गरेको छ। करिब दस वर्षअघि खारेजीमा लैजाने निर्णय भएको उक्त चिनी कारखाना (मिल) सार्वजनिक–निजी साझेदारी अवधारणामा...

प्रसुतिले शिशुको उपचार गर्न मानेन

काठमाडौं । प्रहरीले दुई महिनाअघि विजेश्वरीस्थित बज्र होटेलनजिक बेवारिसे शिशु फेला पार्‍यो । कपडाले बेरेर सबैले देख्ने गरी राखिएको करिब दुई साताका ती शिशुलाई तत्काल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याइयो । तर...

चुरे सेनालाई जिम्मा दिने तयारी

काठमाडौं । चुरे क्षेत्रको विनाश उत्कर्षमा पुगेर तराई मरुभूमीकरण हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणमा सेना खटाउने तयारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको संरक्षण गर्दै आएको सेनालाई चुरे क्षेत्रको जिम्मेवारी दिन विभिन्न...

पूर्वराजाको गाडी चढ्दै आईजीपी

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले पूर्वराजा वीरेन्द्र शाहले चढेको २६ वर्ष पुरानो बुलेटप्रुफ (गोली नछिर्ने) मर्सिडिज गाडी चढ्न थालेका छन् । गृह मन्त्रालयमा थन्किएका बा १ झ ९२९३ र ९२९२ नम्बरका दुई...

विदेश भ्रमणमा नजान रुलिङ

काठमाडौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणको अवधिभर विदेश भ्रमणमा नजान सभासदहरूलाई रुलिङ गरेका छन् । समितिका सभापति, प्रमुख दलका शीर्ष नेता र सभासदहरू हूलका हूल विदेश गइरहेका बेला नेम्वाङले मंगलबार औपचारिक रूपमै...

बमकाण्डका आरोपी सभासद् सिरहामा पनि असुरक्षित, राजधानी सार्न पत्राचार

लहान । जनकपुर बम काण्डका मुख्य आरोपी निलम्बित सभासद् सञ्जयकुमार साहलाई सिरहा कारागार ल्याइएको २४ घन्टा नबित्दै उनलाई राजधानी सार्न पत्राचार गरिएको छ । जिल्ला सुरक्षा समितिको आज दिउँसो सम्पन्न बैठकले उनलाई राजधानी सार्न गृह...
1 11,384 11,385 11,386 11,387 11,388 11,421