३१ आश्विन २०८३, शनिबार

शंकर पोखरेलले यसरी खोले कांग्रेस-माओवादीको ठूलो रहस्य!

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्तारुढ कांग्रेस र माओवादी केन्द्र निर्वाचनमै जान डराएको टिप्पणी गरेका छन् ।

उनले माओवादी केन्द्र अर्थात प्रधानमन्त्री प्रचण्डले चुनाव गराउनै नचाहेको र कांग्रेसले नजित्ने देखिएपछि चुनावमा जान नचाहेको पुष्टि हुँदै गएको बताउँदै यो संविधानमाथिको  गम्भीर षडयन्त्र हुने उल्लेख गरेका छन् ।

नेता पाखरेलले भनेका छन्- ‘चुनावको मिति घोषणाको अधिकार आयोगलाई नदिने कुराको रहस्य खुल्दैछ । प्रम ‘नहुने चुनाव’को र सत्तापक्ष नजित्ने चुनावको मिति घोषणा गर्न असहमत रे! ?’