बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १० फागुन । विदेशी मुद्राको विनिमय दरमा आज पनि धेरै फेरबदल छैन । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६...

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

तनहुँ, १० फागुन । बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गर्नुभएको छ । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष...

कांग्रेस महासमिति बैठक आज समापन हुँदै

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमबारदेखि सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथि हिजो समूहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, समहूगत छलफलको निष्कर्ष पेश गरिदैँ

काठमाडौं, १० फागुन । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने...

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर, १० फागुन । टीकापुरमा करेन्ट लागेर एक जनाको ज्यान गयाको छ । होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ । उनलाई बुधबार बिहान करेन्ट...

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी...

दिनभरका TOP 15 NEWS : विवाहेत्तर सम्बन्धले परिवारै सखाप, काँग्रेस नेता अपहरणकारी

काठमाडौं, ९ फागुन । काठमाडौंको सितापाइलामा एक व्यक्तिले श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गर्नुभएको छ । राजु घिमिरे भन्ने काजी विकले श्रीमती ईश्वरी श्रेष्ठ र उनकी छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे...

गठबन्धनले एमालेलाई बदनाम गर्न खोज्यो : केपी शर्मा ओली

काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेलाई बदनाम गर्न खोजिएको बताउनुभएको छ । पार्टी केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले...

कैलालीमा सडक बनाउने क्रममा विष्फोट हुँदा चारजना घाइते, दुईजना गम्भीर

धनगढी, ९ फागुन । कैलालीको चुरेमा विस्फोट भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो। भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको...

‘म फरार भएको छैन’

काठमाडौं, ८ फागुन। करोडौं ठगेर फरार भएका भनिएका काठमाडौंको पुरानो बानेश्वरस्थित कात्यानी चोकमा अवस्थित एजुकेशन कन्सल्टेन्सी ‘क्यारियर कनेक्ट प्रालिका सञ्चालक प्रविणकुमार झाले आफूसँग सम्बन्धी समाचारको खण्डन गर्नुभएको छ । दैनिक नेपाल डटकमले गत मंसिर...

गणेश लामाविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं, ९ फागुन । कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ। व्यवसायी ज्ञानेन्द्र खड्काको अपहरण गरेको आरोपमा उहाँविरूद्व प्रहरीमा उजुरी परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान...

यस्तो छ, गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको घटनाको नालीबेली

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको...
1 2 3 4 11,172