मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

समाचार

आज विशेष हनुमान जयन्ती, यसरी गर्नुहोस् हनुमानको आराधना

काठमाडौं, ११ वैशाख । आज चैत्र शुक्ल पुर्णिमा अर्थात हनुमान जयन्ती । पञ्चाङका अनुसार पूर्णिमा तिथी काठमाडौंको समय अनुसार ११ गते बिहान ३ः४७ बजेदेखि  १२ गते बिहान ५ः४३ बजेसम्म रहेको छ अर्थात मंगलबार दिनभित्र रहेको...

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं, ११ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडि भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ...

कतारी अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले आज मंगलबारदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुईदिने भ्रमणका क्रममा उहाँ मंगलबार अपराह्न काठमाडौं आइपुग्नुहुने...

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : केपी ओली

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताउनुभउको छ । सोमबार नेकपा स्थापनाको ७६ वर्ष...

दिनभरका TOP 15 NEWS : कतारी राजाको सम्मानमा सार्वजनिक बिदा, प्रचण्ड–ओलीको एकै स्वर

काठमाडौं, १० बैशाख । राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उहाँको भ्रमण हुन लागेको हो । पहिलोपल्ट...

तस्वीरमा हेरौँ एमालेले आयोजना गरेको नेकपाको हीरक महोत्सव

काठमाडौं, १० बैशाख । नेकपा स्थापनाको अवसरमा नेकपा (एमाले) ले हीरक महोत्सव मनाएको छ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो। समारोहमा प्रधानमन्त्रीसमेत रहेका...

तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध

काठमाडौं, १० वैशाख । जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले लुम्बिनी प्रदेश तथा मधेस...

गोरखा अस्पतालमा पुरूषको मलद्वारबाट निकालियो बोत्तल

गोरखा, १० बैशाख । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि...

सन्दीपको लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, १० बैशाख । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दायर गर्नुभएको पुनरावेदन निवदेनको सुनुवाई आज हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको...

गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, १० बैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाई ‘हेर्दाहेर्दै’ मा रहेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गर्नुभएको रिट न्यायाधीश...

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौं, १० बैशाख । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने हुनु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको...
1 2 3 4 5 6 11,376