१२ मंसिर २०८३, शनिबार

देउवा समूहको कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने मोहन बस्नेतको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औं महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै बस्नेतले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

देउवा समूहले यही मंसिर २१, २२ र २३ गते पार्टीको महाधिवेशन गर्दैछ ।

महाधिवेशनको दिन नजिक आउँदै गर्दा नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।