शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

सुनको मूल्य २ हजारले बढ्यो

काठमाडौं, २० वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २००० ले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ ।...

सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...

४ दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, २० वैशाख । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो...

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

चितवन, २० वैशाख । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्वजनिक गर्छु

काठमाडौं, २० वैशाख । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताउनुभएको छ । बुधबार टी-२० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा...

धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङ, २० वैशाख । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७०...

विद्यार्थीहरुलाई पूरा जानकारी लिएर मात्र क्यानडा आउन दूतावासको चेतावनी

काठमाडौं, २० वैशाख । नेपाली दूतावासले क्यानडा जाने नेपाली विद्यार्थीहरुलाई पूर्ण अध्ययन गरेर आउन आग्रह गरेको छ । एक जानकारी सार्वजनिक गर्दै दूतावासले क्यानडामा रोजगारको ग्यारेन्टी नभएको उल्लेख गर्दै आउनुअघि पूरा जानकारी हासिल गरेर...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २० वैशाख । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ । गत चैत...

राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं, २० वैशाख । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको...

नेपाललाई एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर

काठमाडौं, २० वैशाख । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)को २५औं कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा आयोजना हुने भएको छ । स्पेनको सान्ता सुसानामा बसेको एआइपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रम...

अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द

बुटवल, २० वैशाख । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको विदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं, २० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ...
1 4 5 6 7 8 11,409