बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं, २५ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश...

दिनभरका TOP 15 NEWS : वामदेवलाई एमालेमा फर्कन हतार, छानबिन हुने भएपछि कैलाश त्रसित

काठमाडौं, २४ बैशाख । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ । राष्ट्रियसभा सदस्य समेत रहेको गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै...

‘द डार्क फाइल’ प्रकरण : कैलाश सिरोहियासहितलाई सात दिनभित्र जवाफ पेश गर्न आदेश

काठमाडौं, २४ वैशाख । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियो विरुद्ध अदालतको अवहेलना मुद्दामा बयानका क्रममा नाम उल्लेख भएका व्यक्तिलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं, २४ वैशाख। ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया...

जुम्ला महोत्सवमा गायिका ज्योति मगरमाथि ढुंगा प्रहार

काठमाडौं, २४ बैशाख । गायिका ज्योति मगरमाथि जुम्ला महोत्सवमा ढुंगा प्रहार भएको छ । शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा ज्योतिमाथि दर्शकले ढुंगा प्रहार गरेका हुन् । १० हजारभन्दा...

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन रास्वापाका मन्त्रीहरूले लेखे पत्र

काठमाडौं, २४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गर्नुभएको छ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम,...

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २४ बैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । आयोगले...

पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र)  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह विरूद्व मुद्वा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालयले सिंहविरूद्व मुद्वा नचलाउने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले...

अहिले देश एमालेमय भएको छ : केपी ओली

काठमाठौं, २३ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश एमालेमय बनेको बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले...

एमाले गण्डकीद्वारा आयोजित जनप्रतिनिधिको प्रशिक्षण समापन

पोखरा, २३ बैशाख । नेकपा (एमाले) ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण आज पोखरामा सम्पन्न भएको छ । प्रशिक्षण समापनका अवसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास...

वामदेव एमालेमा फर्कन तयार, भने- अब म खुट्टा तान्न होइन, सहयोग गर्न आउने हो

काठमाडौं, २४ बैशाख । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेका फर्कन तयार रहेको स्पष्ट पार्नुभएको छ । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले आफू अब आफू...

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं, २४ बैशाख । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे...
1 5 6 7 8 9 11,424