शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

योजना सफल कार्यान्वयन गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठक उदघाटन गर्दै उहाँले कृषिको व्यावसायीकरण,...

रवि लामिछानेको विषयमा लेखेका युवाको यस्तो हालत

काठमाडौं, १३ बैशाख । लामिछानेको विषयको आलोचना गरेका कारण एक युवकलाई चरम यातना दिएको भनिएको विवादास्पद घटना यतिबेला भाइरल भएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ती युवकलाई यातना दिएको भन्दै नेपाल प्रहरी...

कोरला क्षेत्रमा नेपाली र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्वीरहरू)

काठमाडौं, १३ बैशाख । नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ । बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको...

वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो काठमाडौंमा

काठमाडौं, १३ वैशाख । वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्नुभएको छ । नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आउनुभएको हो...

दलीय राजनीति गर्ने शिक्षकहरुप्रति मन्त्रालय एक्सनमा, मगाइयो विवरण

काठमाडौं, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । ‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला...

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

भरतपुर, १३ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्कनुभएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा...

मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनका सादगी नेता : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताउनुभएको छ । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा...

मनमोहन अधिकारी ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताका मित्र : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, १३ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीलाई नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताले सच्चा मित्र र असल नेताको रूपमा सम्झने गरेको बताउनुभएको छ । नेपालका प्रथम...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं, १३ वैशाख । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा...

काठमाडौंका ४ वडामा महिलाको क्यान्सर परीक्षण, २६ जनामा पोजेटिभ

काठमाडौं, १३ वैशाख । काठमाडौं महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ ।...

प्रहरी चौकी भवन निर्माण ५ वर्षदेखि अलपत्र

मुगु, १३ वैशाख । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरुप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि प्रहरी चौकीका लागि...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

काठमाडौं, १३ वैशाख । प्रमुख सत्ता घटक नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ । अर्थमन्त्री वर्षमान पुनले...
1 3 4 5 6 7 11,386