शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न...

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर, ७ वैशाख । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा...

हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति

काठमाडौं, ७ वैशाख । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । यस...

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता, ७ वैशाख । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भएपछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । मिडिया रिपोर्टका अनुसार यो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो । पहिलो विस्फोट मंगलबार राति...

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं, ७ वैशाख । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।...

मन्त्री श्रेष्ठद्धारा चितवनका विभिन्न अस्पतालको अनुगमन

मकवानपुर, ७ वैशाख । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय मातहत रहेको चितवनका आयुर्वेद औषधी उत्पादन केन्द्र, बकुलहर रत्‍ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अनुगमन गर्नुभएको छ । बुधबार अनुगमनका क्रममा मन्त्री...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

धनगढी, ७ वैशाख । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३...

संसदीय समिति बैठकमा फास्ट ट्रयाक सडकका बारेमा छलफल हुँदै

काठमाडौं, ७ वैशाख । संघीय संसदको एक समितिको बैठक आज शुक्रबार बस्दैछ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय...

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं, ७ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा...

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए छोटुलाल शर्माले

कास्की, ७ वैशाख । पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न बिहीबार १ः३० बजेतिर बैंक निस्कनुभयो । मोटरसाइकलको लेगार्डमा कालो रङ्गको...

नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई समर्थन नरहेको पत्र

धनगढी, ६ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफूहरुको समर्थन नरहेको बताउनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफूहरुको सोडारीलाई समर्थन...
1 2 3 4 5 11,363