१२ मंसिर २०८३, शनिबार

१२ वर्षे देवीनाच अवलोकन गर्न हनुमानढोका पुगे राष्ट्रपति पौडेल (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा शनिबार आयोजित सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन् ।

यस अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए ।