सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौं, ४ जेठ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक...

मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने

जनकपुरधाम, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका...

कोशीमा मन्त्रिपरिषद् विस्तार, पाँचजना मन्त्री र दुई राज्यमन्त्री थपिए

विराटनगर, ४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त...

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं, ४ जेठ । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका...

प्रधानमन्त्रीले काँग्रेस नेताहरूलाई छलफलका लागि बोलाए

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ । संसदको अवरोध हटाउन प्रयासरत रहनुभएका प्रधानमन्त्रीले आज साँझ काँग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारमा डाक्नु भएको हो ।...

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं, ४ जेठ । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राती १२ बजेदेखि लागु हुने गरि प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको हो ।...

प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक पर्सी आइतबारसम्मका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति हुन नसक्दा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आज बिहान ११ बजेका...

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्‍यो : केपी ओली

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताउनु भएको छ । अध्यक्ष ओलीले आज संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलो पन देखाएर...

राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न दिनुपर्ने धारणा राखेको छ । नयाँ बानेश्वरस्थित संसद्...

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाउनु भएको छ । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाउनु भएको...

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले...

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ । यस अघि...
1 7 8 9 10 11 11,463