शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सत्तापक्षले नै प्रतिपक्षलाई धम्क्याइरहेको अर्जुन नरसिंह केसीको आरोप

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ता पक्ष नै संविधानलाई चुनौती दिने गरी सामाजिक सद्भाव र जातीय सन्तुलनमा खलल पुग्ने काम गर्न थालेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित...

जुम्लामा मिनी ट्रक दुर्घटना, २ जना घाइते

मुगु, ३ जेठ । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुइ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब साढे सात...

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेश सभा अवरोध, बैठक स्थगित

धनगढी, ३ जेठ । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । कांग्रेसका सांसदहरुले...

३१औँ मदन–आश्रित स्मृति दिवस मनाइयो (तस्वीरहरु)

काठमाडौं, ३ जेठ । नेकपा (एमाले)ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाएको छ । एमालेले बिहीबार बिहान मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति दिवस कार्यक्रम गरेको हो । कार्यक्रममा...

बिजुलीका तार भूमिगत गरिएको क्षेत्रमा इन्टरनेटका केबल, फाइबरलगायत उपकरण हटाउन आग्रह

काठमाडौं, ३ जेठ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गरी प्राधिकरणले पोलमा रहेका इन्टरनेट, केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा...

रोकिएन सुन तस्करी : चैत र वैशाखमा समातियो ५२ किलो सुन

काठमाडौं, ३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने संगठित गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ । यही वर्ष भेपमा ९ र ब्रेक सुमा ६१ किलो सुन तस्करी भएका ठूला तस्करीका मुद्दा...

निःसन्तानपनबारे सचेतना फैलाउन र्‍याली

चितवन, ३ जेठ । निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा र्‍याली निकालिएको छ । बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआई नारायणगढले...

स्वास्थ्य शिविर सञ्चालन गर्दै हिँड्ने नक्कली डाक्टर पक्राउ

डोटी, ३ जेठ । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो ।...

जीप दुर्घटनामा २ जनाको मृत्यु, १३ घाइते

पाल्पा, ३ जेठ । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको...

पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र

काठमाडौं, ३ जेठ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनका विषयमा तल्ला तहसम्म भण्डाफोर गर्न परिपत्र गरेको छ । केन्द्रीय समितिको बैठकपछि बुधबार परिपत्र गर्दै पार्टीले पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद नरहेको अवस्थामा अकास्मात्...

शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री खतरा मुक्त

काठमाडौं, ३ जेठ । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ । ५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए । आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं, ३ जेठ । नेकपा (एमाले)ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि यही वैशाख २१...
1 6 7 8 9 10 11,457