काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिवाह बन्धनमा बाधिँने भएका छन् । उनले मंसिरको दोश्रो साता बिवाह गर्न लागेका हुन् ।
उनको बिवाह गोरखा दरबारबाट हुने तय भएको छ । गुरुङको १२ बर्ष अगडि नै कानूनी बिवाह गरेका थिए । गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई विवाहको निम्तो दिइसकेका छन् ।
कानूनी विवाहपछि गुरूङकी पत्नी अमेरिका गएकी थिइन् । उनी अहिले अमेरिका त्यागेर नेपाल फर्किएकी हुन् ।











प्रतिक्रिया