११ मंसिर २०८३, शुक्रबार

बोडेको होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा थाल बजाएर विरोध प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारले थाल बजाएर विरोध प्रदर्शन गरेका छन् ।

सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले होल्डिङ सेन्टरको भवन परिसरमा थाल बजाएर र प्लाकार्ड बोकेर विरोध जनाएका हुन् ।

सरकारले सूचना जारी गर्दै जग्गा भेटिएका परिवारलाई शनिबासम्म सेन्टर खोली गर्न उर्दी जारी गरेको छ ।