सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

दुनियाँ

मोदीलाई अमेरिकी राष्ट्रपति ओबामाको निम्तो

नयाँ दिल्ली, २२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी सेप्टेम्बरमा अमेरिका भ्रमणमा जानुहुने समाचार छ । सो यात्राको क्रममा भारतीय प्रधानमन्त्रीको हैसियतले मोदीले पहिलो पटक अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्नुहुने भारतीय सञ्चारमाध्यमले बिहीबार जानकारी...

भारतका नवनियुक्त मन्त्रीको कार दुर्घटनामा मृत्यु

नयाँ दिल्ली, २० जेठ । भारतका एकजना नवनियुक्त मन्त्रीको मंगलबार बिहान राजधानी नयाँ दिल्लीमा भएको कार दुर्घटनामा परी निधन भएको समाचार छ । भारतीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उहाँले यही जेठ १२ गते मन्त्री...

तेलंगना भारतको २९ औं राज्य, आन्ध्रप्रदेशमा खुसीयाली

– एएफपी हैदरावाद, १९ जेठ । भारतको नयाँ एवम् २९ औं राज्यका रुपमा तेलंगना राज्यको स्थापना भएपछि खुसीयाली सुरु भएको छ । सोमबार बिहान भारतको नयाँ राज्यका रुपमा तेलंगना राज्यको घोषणा गरिएको बताइएको छ...

मोदीद्वारा चिनियाँ राष्ट्रपतिलाई निम्तो

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ । उहाँले यसै वर्ष भारत भ्रमणका लागि चिनियाँ राष्ट्रपति सिलाई आमन्त्रण गर्नुभएको भारतीय विदेश मन्त्रालयद्वारा प्राप्त समाचारमा जनाइएको छ ।...

भारत मोदीमय, सार्क राष्ट्रका शीर्ष नेता नयाँ दिल्लीमा

नयाँ दिल्ली । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सोमबार भारतको प्रधानमन्त्री पदको सपथ लिनुहुने कार्यक्रम रहेको छ । भारतीय कम्युनिष्ट पार्टीहरुसँगको गठबन्धनसहित एक दशकसम्म नेतृत्व गरेको काँग्रेस पार्टीको शासनपछि आज पहिलो पटक भारतका...

मोदी आएपछि भारत र पाकिस्तानबीच ‘नौलो सम्बन्ध’

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आइतबार नयाँ दिल्लीमा नरेन्द्र मोदीको भारतीय प्रधानमन्त्री पदमा सपथग्रहण कार्यक्रममा सरिक हुन आफ्नो ऐतिहासिक भ्रमणअगाडि १५१ भारतीय माझीलाई रिहा गर्न आदेश दिनुभएको छ । भारतीय बन्दीलाई रिहा गर्ने इस्लामाबादको...

मोदीसँग पाकिस्तान पनि खुसी, पाकिस्तानी प्रधानमन्त्री सपथमा आउने

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतीय प्रधानमन्त्री पदका लागि मनोनित नरेन्द्र मोदीले आफ्नो सपथग्रहण कार्यक्रममा सरिक हुन दिनुभएको निमन्त्रणा स्वीकार गर्नुभएको जानकारी उहाँको कार्यालयले शनिबार दिएको छ । यसलाई दुई मुलुकबीच तनावपूर्ण बनेको सम्बन्ध...

थाइल्यान्डका पूर्व प्रधानमन्त्री हिरासतमा

बैङकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई मुलुकका सैनिक सरकारका नेताहरूले हिरासतमा लिएको उनका दलका एक सूत्रले शनिबार बताएका छन् । यसबीच सेनाले सरकार बर्खास्त गरेपछि आमसञ्चारलाई सम्बोधन गर्ने तयारी गरिरहेको छ । सेनाको...

थाई नेताहरुलाई देशबाहिर जान रोक

बैंकक । थाइल्यान्डको सैनिक सरकारले त्यहाँका राजनीतिक दलका नेताहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ । सैनिक सरकारले शुक्रबार सूचना जारी गरेको छ । सैनिक सरकारले राजनीतिक दलका नेताहरुलाई सरकारको सहमति बिना देशबाहिर जान प्रतिबन्ध...

यसरी जेलमा पुगे केजरीवाल…

नयाँ दिल्ली । भारतका भ्रष्टाचार विरोधी अभियानकर्ता अरविन्द केजरीवाललाइ बुधबार धन जमानत बुझाउन अस्वीकार गरेपछि कारागारमा पठाइएको छ । यसको केही घण्टा अगाडि उहाँले आफू दिल्लीमा नयाँ निर्वाचनका लागि तयार रहेको बताउनुभएको थियो । भारतीय जनतापार्टीका...

साथीको होमवर्क सार्दा ज्यानै गयो

बेइजिङ । चीनमा आफ्नी ११ वर्षीया छोरीले आफैले गृहकार्य नगरेको भन्दै निर्घात पिटेपछि बुबाको पिटाइबाटै उनले ज्यान गुमाउनु परेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार ती बालिकाका बुबाले अर्काको गृहकार्य सारेको भन्दै...

थाइल्यान्डमा सैनिक शासन

एएफपी बैंकक । थाइल्यान्डमा लामो समयसम्मको राजनीतिक अस्थिरता र मुठभेडपूर्ण राजनीतिपछि मङ्गलबार सैनिक कानुन (मार्शल ल) लागू भएको घोषणा गरिएको छ । मङ्गलबार सेनाले सो कानुनको घोषणा गरेको हो । कानुनको घोषणासँगै मङ्गलबार राजधानी...
1 652 653 654 655 656