बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

दुनियाँ

मानवरहित विमान आक्रमण हुँदा पचास बढीको मृत्यु

मिरानसाह (पाकिस्तान), १ असार । उत्तर–पश्चिम पाकिस्तानको आदिवासी इलाकामा आइतबार बिहान पाकिस्तानी चालकरहित विमान (ड्रोन) आक्रमणमा ५० भन्दा बढी आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सैनिकले आइतबार जनाएका छन् । यद्यपि स्थानीय सुरक्षा अघिकारीले यस ड्रोन...

हाइटीमा भएको सडक दुर्घटनामा तेह्रको मृत्यु

  पोर्ट ओ प्रिन्स, १ असार । उत्तरी  शनिबार दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्ती १३ व्यक्तिको मृत्यु भएको समाचार छ । सांसदको कार अर्को एक भ्यानसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा...

पूर्वी युक्रेनमा सैनिकको मालबाहक जहाजमा गोली हान्दा ५० सैनिक मारिए

किभ, ३१ जेठ । पूर्वी युक्रेनमा शनिबार सैनिकको मालबाहक विमान गोली हानी खसालिएको समाचार छ । सो विमानमा रहेका कम्तीमा पनि ५० जना सैनिक मारिएको बताइएको छ । शनिबार बिहानै सो विमानमा गोली हानी...

पाकिस्तानमा ६ रेक्टर स्केलको भूकम्प

इस्लामावाद, ३१ जेठ । उत्तरपश्चिमी पाकिस्तानमा शनिबार बिहान भूकम्प गएको समाचार छ । स्थानीय सञ्चारमाध्यमहरुले सो समाचार सम्प्रेषण गरिरहेका छन् । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र खैबर पाक्थुन्कामा सो भूकम्प गएको हो । भूकम्प ६ रेक्टर...

आन्दोलन हिंसात्मक भए ब्राजिलको सरकारले नसहने

  रियो डि जेनेरियो, २९ जेठ । विश्वकप फुटबल हेर्ने विश्वको चार वर्षको व्यग्र प्रतिक्षाको घडी बिहीबार पूरा हुँदैछ । ब्राजिलको समयअनुसार बिहीबार अपराह्न विश्वकप फुटबल खेल सुरु हुनेछ । भव्य उद्घाटन समारोहपछि बिहीबारै...

मालीमा भएको आक्रमणको महासचिव बानको निन्दा

संयुक्त राष्ट्रसंघ, २९ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मालीमा भएको राष्ट्रसंघीय शान्ति मिसनमाथिको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले राष्ट्रसंघीय सो शान्ति मिसनमाथिको हमला नागरिकको शान्तिप्रतिको चाहनामाथिको हमला हो भन्दै यस्तो...

युक्रेनलाई सहयोग गर्ने अमेरिकी उपराष्ट्रपतिको आवश्वासन

  वासिङ्गटन, २९ जेठ । अमेरिकी उपराष्ट्रपति जो बाइदेनले युक्रेनलाई अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ...

युक्रेनलाई सहयोग रहन्छः अमेरिकी

– एपी वासिङ्गटन, २९ जेठ । अमेरिकी उपराष्ट्रपति जो बाइदेनले युक्रेनलाई अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको...

मोसुलबाट पाँचलाख नागरिक विस्थापित सहर विद्रोहीकै कब्जामा

मोसुल (इराक), २८ जेठ । इराकको दास्रो ठूलो सहर मोसुललाई इराकी सशस्त्र विद्रोही समूहले मङ्गलबार नियन्त्रणमा लिएपछि त्यहाँ बसोवास गरिआएका बासिन्दा भाग्न थालेको खबर छ । सो सहरलाई हतियारधारीहरुले नियन्त्रणमा लिएका थिए । इराकी...

फ्रान्समा रेल सेवा आन्दोलन

– एएफपी पेरिस, २८ जेठ । फ्रान्समा रेल सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बुधबार त्यहाँको रेल सेवा अस्तव्यस्त भएको समाचार छ । मङ्गलबार साँझदेखि उनीहरूले रेल सेवा नचलाउने बताएका छन् । रेल सेवा २४ घन्टासम्म...

पाकिस्तानका सबै विमानस्थलको सुरक्षामा कडाई

– सिन्ह्वा कराची, २७ जेठ । पाकिस्तानको कराची विमानस्थलमा भएको भिडन्तमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुुगेको छ । विमानस्थलमा गत आइतबार रातिदेखि सोमबार बिहानसम्म सशस्त्र हतियारधारी र सैनिकबीच भिडन्त भएको थियो ।...

बाह्र घन्टापछि कराची विमानस्थल सुरक्षा नियन्त्रणमा

कराची, २६ जेठ । पाकिस्तानको कराची विमानस्थल १२ घन्टापछि मात्र त्यहाँको सेनाले सुरक्षा नियन्त्रणमा लिइएको जनाएको छ । आइतबार रातिदेखि सुरु भएको हतियारधारीहरुको आक्रमणमा परी सो विमानस्थलका कर्मचारीसहित कम्तीमा पनि २४ जनाको ज्यान गएको...
1 653 654 655 656 657 658